बजेटमा निजी क्षेत्रको सुझावः उत्पादन र निर्यात वृद्धिलाई प्राथमिकतामा राख्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका संस्थाले अर्थमन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटमा समेटिने विषयको बारेमा सुझाव दिएका छन्।...

सम्बन्धित सामग्री

पैंचोका उत्पादन अमेरिका निर्यात हुने

ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री गर्दै आएको पैंचो पसल प्रालिद्वारा उत्पादित ‘पैंचो उत्पादन’ अब अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ ।पैंचोले आफ्ना उत्पादनलाई विश्वभर रहेका नेपालीमाझ पुर्‍याउने उद्देश्यले अमेरिकामा औपचारिक रूपमा निर्यात सुरुवात गरेको हो । यसअघि परीक्षणका रूपमा सामान निर्यात हुँदै आएकोमा अबदेखि औपचारिक रूपमै अमेरिका पैंचोका उत्पादन निर्यात गर्ने सहमति […]

पैंचोका उत्पादन अमेरिका निर्यात हुने

१० भदौ, काठमाडौं । ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको पैंचो पसलले उत्पादन गरेका कृषि वस्तुहरु अब अमेरिकामा पनि निर्यात हुने भएको छ । शुक्रबार न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिसँग सम्झौता गरेको हो । सम्झौतासँगै जाम, केचप, सस, टोमेटो प्यूरी, भेनेगर, फापरको पिठो, कोदोको पिठो, सिन्की, […]

जुम्लाको स्याउ निर्यात

जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ। यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ।...

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन 'तानसेन' सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ।शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जा

जडिबुटी उत्पादन गरेर विदेश निर्यात गर्ने सरकारको योजना

३० जेठ, काठमाडौं । सरकारले जडिबुटी उत्पादन गरेर विदेश निर्यात गर्ने योजना बनाएको छ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवका अनुसार सातै प्रदेशमा जडिबुटी उत्पादन, प्रशोधन र भण्डारण केन्द्र स्थापना गर्न आगामी आर्थिक बर्षका लागि बजेटको व्यवस्थापन गरिएको छ । तर, कति बजेट छुटयाइएको भन्ने विषय उनले खुलाएनन् । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा […]

उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरू

नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले रातोपाटीलाई जानकारी दिए । उनकाअनुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय निरन्तर वर्षा भएपछि नेपालको उत्पादन बढेको प्राधिकरणले जनाएको छ ।प्राधिकरणले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७.७ मेगावाट बिजुली निर्यात सुरू गरेको ह

उत्पादन वृद्धिसँगै निर्यात प्रवद्र्धनमैत्री नीति बनाउन माग

जुम्ला-मुलुकको आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनको विकल्प छैन । तर सरकारी नीति कै बाधा अड्चनले नेपालको निर्यात प्रवद्र्धन निकै कमजोर देखिन्छ । विश्व व्यापार संगठनको सदस्यता लिएको झण्डै १८ वर्ष पूरा भइसक्दा पनि नेपालको अन्तर्राष्ट्रिय व्यापारमा अपेक्षित उपलब्धी हुन सकेको छैन ।उत्पादन र उत्पादकत्व वृद्धि नहुनु, निर्यात प्रवद्र्धनको ठोस नीति नबन्नु, उद्यमशीलताको […]

जगदम्बा स्टिलका उत्पादन तेस्रो देशमा निर्यात

काठमाडौं, माघ २४ । जगदम्बा स्टिलले आफ्ना उत्पादन तेस्रो देशमा निर्यात थालेको छ । कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको जनाएको छ । जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा सिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुलिंदै गएको कम्पनीको दाबी छ । आफ्ना उत्पादनको दक्षिण पूर्वी, मध्यपूर्वी एसियाली देश तथा […]

निर्यात बढाउन उत्पादन विविधिकरणमा जोड

काठमाडौँ– सरकारले आयात प्रतिस्थापन तथा निर्यात बढाउन उद्यमी–व्यवसायीलाई उत्पादन विविधिकरणमा लाग्न सुझाएको छ । नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घलाई उत्पादन व्यापार र उत्पादन विविधिकरणमा लाग्न वाणिज्य सचिव दिनेश भट्टराईले सुझाए । सङ्घको १३ औँ वार्षिक साधारणसभालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले उनी फेल्ट र फेल्टजन्य उत्पादन निर्यातमा दिइएको नगद अनुदानले राष्ट्रको अर्थतन्त्रमा केही […]

इलाममा उत्पादन भएका किबीको बिरुवा भुटान निर्यात

इलाम – इलाममा उत्पादन भएका किबीको बिरुवा भुटान निर्यात हुन थालेको छ । पूर्वी नाका काँकडभिट्टाबाट किबीको बिरुवा भुटान निर्यात हुन थालेको हो । भुटानले किबी खेतीमा किसानलाई प्रोत्साहन गरेपछि बिरुवाको माग भएको प्लान्ट क्वरेण्टीन कार्यालय झापाका प्रमुख देविन्द्र साहुले बताउनुभयो । चालु आर्थिक वर्षमा पहिलो पटक एक लाख १५ हजार रुपैयाँ बराबरको एक हजार दुई सय वटा किबीको बिरुवा भुटान निकासी भएको उहाँले जानकारी दिनुभयो । किबी फल नेपालमा भारतबाट आयात भइरहेका बेला इलामका किसानले उत्पादन गरेको बिरुवा भन...