जुम्ला-मुलुकको आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनको विकल्प छैन । तर सरकारी नीति कै बाधा अड्चनले नेपालको निर्यात प्रवद्र्धन निकै कमजोर देखिन्छ । विश्व व्यापार संगठनको सदस्यता लिएको झण्डै १८ वर्ष पूरा भइसक्दा पनि नेपालको अन्तर्राष्ट्रिय व्यापारमा अपेक्षित उपलब्धी हुन सकेको छैन ।उत्पादन र उत्पादकत्व वृद्धि नहुनु, निर्यात प्रवद्र्धनको ठोस नीति नबन्नु, उद्यमशीलताको […]