गीतकारका रूपमा धेरै व्यक्तिले धेरै गीत लेख्छन् । तर कुनै पनि गीतबाट चर्चित हुँदैनन् । तर कोही एउटै गीत लेखेर त्यहीबाट चर्चित भएका गीतकार छन् र त्यस्तो गीतकारको नाम लिनुपर्यो भने युवान तुलाधरको नाम अगाडि आउँछ । तुलाधरले ३० दशक तिर ‘कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिन’ सिर्जना गरेका हुन् । उनको यो […]
चर्चित ज्योतिष रुद्रनाथ अधिकारीलाई वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । उनीविरुद्ध...
काठमाडौं, मंसिर ७ । आमनिर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी रहँदा केही चर्चित उम्मेदवारले हारको सामना गर्नुपरेको छ। काठमाडौँको तीनवटा निर्वाचन क्षेत्रको परिणाम आउँदा रवीन्द्र मिश्र, डा राजन भट्टराई, रमेश खरेल, मिलन पाण्डे र पुकार बमले हार बेहोरेका छन्। मिश्र, भट्टराई र पाण्डे आमनिर्वाचन २०७४ मा समेत चर्चित रहेका थिए। खरेल भने आफैँ दल […]
बलिउडका चर्चित गाउँ कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । उनको मंगलबार राति कलकत्तामा निधन भएको हो ।उनी मंगलबार साँझ कलकत्तामा आयोजित सांगीतिक प्रस्तुति दिएर होटेल फर्किएपछि अस्वस्थ भएका...
चर्चित गजल गीत नर्बिसे तिमीलाई लाई पुनः रेकर्ड गरेर बजारमा ल्याइएको छ ।
पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले चर्चित गजल नबिर्से तिमीलाई गाएकी छन् ।
अन्जु पन्तको स्वरमा सजिएको यो गीतलाई अहिले गायिका रिमालले गाएकी हुन् ।
नेपाली गजल इतिहासमै सफल गजलको रुपमा चर्चित यो गजल गजलकार विपिन किरणले रचेका हुन् ।
यस्तै महेश खड्काले यस गजलमा संगीत भरेका छन् ।
एक एयर होस्टेजले एक चर्चित फुटबलरबारे खुलासा गरेकी छन्। बेलायतका एक चर्चित फुटबलर प्लेनभित्रै सेक्स गर्दैगरेको खुलासा लोरा नामकी एयर होस्टेजले गरेकी हुन्।
मुम्बई / भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ । वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलिपकुमारको ९८ बर्षको उमेरमा निधन
पोखरा महानगरपालिका–१६ बाटुले चौर निवासी चर्चित सारङ्गी सर्जक एवं अग्रज लोककलाकार धनबहादुर गायकको उपचारको क्रममा सोमबार बिहान पोखरा मनिपाल अस्पतालमा निधन भयो । उनी यो दाजुको मिरमिरे आँखामा बेली र चमेलीलगायत गीतका चर्चित सर्जक हुन् । फाइल तस्बिरः रासस