काठमाडौँ : औषधि व्यवसायीले औषधि व्यवसायीलाई पनि बीमामा जोड्नुपर्ने माग राखेका छन्।शुक्रवार नेपाल औषधि व्यवसायी संघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै व्यवसायीले यस्तो माग राखेका हुन्। कार्यक्रममा बोल्दै वागमती प्रदेशका औषधि विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि व्यवसायीलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमै औषधि पसल बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने गुनासो गरे।उनले बीमामा औषधि व्यवसायीलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै प्रश्न गरे। अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई पनि बीमामा सं