नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको तेस्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। संघका अध्यक्ष वद्री प्रसाद श्रेष्ठको सभापतित्वमा भएको साधारण सभा काठमाण्डौ महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलले पानसमा दीप प्रज्वलन गरी सुरु गरेकी थिइन्।
१९ माघ, गुल्मी । गुल्मी सफल र सम्पन्न आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न औषधि व्यवसायी संघ गुल्मीले दबाब दिएका छन् । सिल भएको औषधि पसल खोल्न र आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न भन्दै औषधि व्यवसायी संघ गुल्मी अध्यक्ष फर्सु पाण्डे, महासचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष जुवानन्द बेलवासल्से, सह-कोषाध्यक्ष अनन्त अधिकारी लगायतसहितका पदाधिकारीहरु प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई भेटेर […]
नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः नारायणप्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
नेपाल औषधि व्यवसायी संघ गुल्मीको अध्यक्षमा पर्शुराम पान्डेय सर्वसम्मत चयन भएका छन्। संघको छैठौं अधिवेशनबाट नयाँ नेतृत्वमा पान्डेय चयन भएका हुन्।
संघको उपाध्यक्षमा पार्वता थापा, महासचिवमा गणेश श्रेष्ठ, सचिवमा नारायण प्रसाद...
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका विषयमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ र नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधित्वसँग हामीले कुराकानी गरेका छौं।
काठमाडौं : नेपाल औषधि व्यवसायी संघ झापाले औषधि पसलहरुमा केहि जीवनरक्षक र अत्यावश्यक औषधिहरुको अभाव भएको बताएको छ। संघका जिल्ला अध्यक्ष गौतम गुप्ताले मंगलवार औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरलाई पत्र पठाउँदै औषधिको आपूर्तिको लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।
‘हाल आएर औषधि पसलहरुमा केहि जीवनरक्षक र अत्यावश्यक औषधिहरु…
काठमाडौं । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी गर्ने सम्झौता भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाइदाहरु बारे जानकारी गराउँदै औषधि व्यवसायीहरुलाई क्यूआर कोडको वितरण गरे । शुक्रबार लुम्बिनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह बीच प्रभुका प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले हस्ताक्षर गरे ।&nbs