सर्लाहीमा पटक–पटक झडपपछि काठमाडौंबाट हेलिकप्टरसहितको सेना परिचालन
मतदान सुचारु गर्न अहिले त्यहाँ सर्वदलीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । धनकौलको उक्त मतदान स्थललाई नियन्त्रणमा लिन काठमाडौंबाटै नेपाली सेनाको विशेष टोली हेलिकप्टरबाट उत्रिएको छ ।
काठमाडौं । सर्लाहीमा नेपाली सेना परिचालन गरेर मतदान कार्य सञ्चालन गरिएको छ । कौडेना गाउँपालिकामा दलका कार्यकर्ताहरूबीच झडप भएपछि सेना परिचालन गरिएको हो ।
कौडेना–६ स्थित जनता आधारभूत मतदानस्थलमा पटक–पटक झडप भएपछि सेना परिचालन गरिएको बताइएको छ ।
यहाँ नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो । सेना परिचालन गरेर...
काठमाडौँ । सर्लाहीमा नेपाली सेना परिचालन गरेर मतदान कार्य सञ्चालन गरिएको छ । कौडेना गाउँपालिकामा दलका कार्यकर्ताहरूबीच झडप भएपछि सेना परिचालन गरिएको हो । कौडेना–६ स्थित जनता आधारभूत मतदान स्थलमा पटक–पटक झडप भएपछि सेना परिचालन गरिएको बताइएको छ । यहाँ नेपाली काँग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो । सेना परिचालन गरेर मतदान कार्यलाई […]