मन्त्रिपरिषदको बैठक सुरु

मन्त्रिपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बैठक जारी छ।...

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषदको बैठक आह्वान

काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन्। बैठक आज बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयकाअनुसार आजको बैठक नियमित बैठक हो। बैठकमा सरकारबाट भइरहेका कामहरूको समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ।

मन्त्रिपरिषदको बैठक सुरु

काठमाडौँ- मन्त्रिपरिषदको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषदको बैठक सुरु भएको हो ।

मन्त्रिपरिषदको बैठक स्थगित्

काठमाडौं, २८ पुष । आज बस्ने भनिएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक स्थगित भएको हो । आजको बैठकमा केही विद्येयक, सचिव र सहसचिवहरूको सरुवा लगायतमा छलफल हुने बताइएको थियो । प्रचण्ड निकट स्रोतका अनुसार मन्त्रीहरु व्यस्त भएका कारण अन्तिम समयमा बैठक नै नबसी स्थगित् […]

बालुवाटारमा मन्त्रिपरिषदको बैठक, के चुनावको मिति घोषणा हुँदैछ?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ। मन्त्रीहरुलाई निर्देशन दिन मन्त्रिपरिषदको बैठक बोलाइएको बताइएको छ। 'मन्त्रीहरुलाई निर्देशन दिनका लागि प्रधानमन्त्रीले बोलाउनुभएको हो,' स्रोतले भन्यो। आजको बैठकबाटै चुनावको घोषणा हुने सम्भावना छ। 'आजको बैठकबाट चुनावको घोषणा हुने प्रवल सम्भावना छ,'स्रोतले भन्यो। सरकारले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मिति…

देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषदको बैठक बस्दैछ। मन्त्रिपरिषद् बैठक सुरु हुन लागेको शहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए। मन्त्रिपरिषदको बैठक नियमित नभएर प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा बोलाएका हुन्। बैठकमा के एजेण्डा छन् भन्नेबारेमा भने केही जानकारी गराइएको छैन। 'हामी बसिरहेका छौं। प्रधानमन्त्री आउनु भएको छैन। एजेण्डाहरु त्यस्तो खासै केहि…

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

२१ असार, काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषिदको कार्यालयमा बैठक बस्न लागेको हो । मंगलबार दिउँसो तीन बजे बस्ने मन्त्रिपरिषद बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए । पछिल्लो समय मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने गरेको थियो ।

दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बस्न लागेको बताइएको छ ।

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं / आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै छ । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो । सरकारले स्वास्थ्य क्षेत्र सम्बन्धि महत्वपुर्ण अध्यादेश ल्याउने तयारी गरिरहेकाे बुझिएकाे छ । The post मन्त्रिपरिषदको बैठक बस्दै appeared first on Purbeli News.

११ बजेका लागि डाकियो मन्त्रिपरिषदको बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजेका लागि मन्त्रिपरिषदको बैठक डाकेका छन्। बैठकले बजेटसम्बन्धि अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ। सरकारले आज दिउँसो ४ः०० बजे यो वर्षको लागि अध्यादेशमार्फत बजेट ल्याउँदैछ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।