ताप्लेजुङ / प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका-८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको आज मृत्यु भएको हो । अभिभावकले आफ्ना बालकलाई पाथीभरा दर्शनका लागि लिएर आएका थिए । देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई...
The post पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु appeared first on Purbeli News.