यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरीकाे लेक लागेर मृत्यु

सुर्खेत – यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीकाे लेक लागेर मृत्यु भएको छ। मुगुकाे कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो। मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या भएर सिंहलाई अन्य प्रहरीले उद्धार गरी सीमा प्रहरी चौकी मुगु ल्याएका थिए। बुधबार बिहान हेलिकाेप्टरमार्फत उद्धार गरि बाँकेको कोहलपुरस्थित मेडिकल […]

सम्बन्धित सामग्री

बडिमालिका दर्शन गर्न गएका दुई तीर्थयात्रीको लेक लागेर मृत्यु

कालिकोट । कर्णाली तथा सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय बडिमालिका मन्दिरको दर्शनका लागि गएका दुई तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । कालीकोट जिल्ला पलाता गाउँपालिका– १ का धनप्रसाद न्यौपानेको ११ भदौमा सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो भने मंगलबार राति ८ बजे बाजुराको त्रिवेणी नगरपालिका– १ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको […] The post बडिमालिका दर्शन गर्न गएका दुई तीर्थयात्रीको लेक लागेर मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्लाहीका दम्पतीको लमजुङमा लेक लागेर मृत्यु

काठमाडौँ,२५ असोज । सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उनकी श्रीमती २६ वर्षीया शर्मिला तामाङको मेमेपोखरी घुमेर फर्किने क्रममा लेक लागेर यही असोज १९ गते दसैँको टीकाको राति मृत्यु भएको हो । योञ्जन दम्पतीको शव […]

यार्सा संकलन सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु

सुर्खेत : यार्सा संकलन सुरक्षामा खटिएका सहायक प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको छ।दैलेखको महाबु गाउँपालिका–४ स्थायी ठेगाना भई हाल कोहलपुर नगरपालिका–११ बाँके घर भएका सहायक प्रहरी हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो।मृतक सिंह मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ ठूलिकोशी रिमारस्थित यार्सा संकलन सुरक्षामा खटिएका थिए।ड्युटीका क्रममा मंगलबार बिहानदेखि टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि आज हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारको क

यार्सा संकलनको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु

बहुमूल्य जडीबुटी यार्सागुम्बु संकलनका लागि लेकतिर गएकाहरुको सुरक्षाका लागि खटिएका एक प्रहरीको मुगुमा लेक लागेर मृत्यु भएको छ।...

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक रुसी नागरिकको मृत्यु भएको छ । राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बुपासाङल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको हो । उनको […]

तिलिचो ताल घुम्न गएका रामेछापका युवकको लेक लागेर मृत्यु

लमजुङ – हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ। रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेको थियो। लेक लागेर […]

तिलिचो घुम्न गएका २३ वर्षीय युवाको लेक लागेर मृत्यु

मनाङको तिलिचो ताल घुम्न गएका युवाको लेक लागेर मृत्यु भएको छ ।  रामेछाप घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बस्ने वर्ष २३ का प्रवीण थापाको  बिहीबार लेक लागेर मृत्यु...

डोल्पामा यार्सा टिप्न पाटन पुगेका युवाको लेक लागेर मृत्यु

डोल्पामा यार्सागुम्बा संकलनका लागि पाटन पुगेका एक युवाको लेक लागेर मृत्यु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका अन्तर्गत पर्ने जगदुल्ला यार्सापाटनमा लुकिछिपि यार्सा संकलनका लागि पुगेका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका...

डोल्पामा यार्सा टिप्न पाटन पुगेका युवाको लेक लागेर मृत्यु

डोल्पामा यार्सागुम्बा संकलनका लागि पाटन पुगेका एक युवाको लेक लागेर मृत्यु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका अन्तर्गत पर्ने जगदुल्ला यार्सापाटनमा लुकिछिपि यार्सा संकलनका लागि पुगेका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका...

पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु

ताप्लेजुङ / प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका-८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको आज मृत्यु भएको हो । अभिभावकले आफ्ना बालकलाई पाथीभरा दर्शनका लागि लिएर आएका थिए । देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई... The post पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु appeared first on Purbeli News.