काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी पार्टी नेकपाको दाहाल–नेपाल समूहले आउँदो वैशाख १७ र २७ गते हुने भनिएको चुनावी कार्यक्रम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सर्वोच्च अदालतको फैसला नआएसम्म चुनावी कार्यक्रम रोक्न आग्रह गरेको हो । ...