क्षमता विकासमा लाग्न स्थानीय तहकाे नेतृत्वलाई देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्षमता विकासमा लाग्न स्थानीय तहका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ । राजधानीमा आज आइतबारदेखि सुरू भएको गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हाे । प्रधानमन्त्री देउवाले क्षमता विकास नहुँदा भ्रष्टाचार तल्लो तहसम्मै पुगेको बताउनुभयो । उहाँले स्थानीय तहमा भ्रष्टाचार न्यूनिकरण र दिगो विकास लक्ष्य अनुसार योजना […]

सम्बन्धित सामग्री

पार्टीभित्र गुट उपगुटको राजनीति त्याग्न देउवाको आग्रह

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा दीगो शान्ति र स्थायित्वका लागि पार्टीभित्र एक ढिक्का हुन आवश्यक रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज ४१औँ बिपी स्मृति दिवस तथा नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्र पक्षधर दल एकजुट हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन् । विगतमा […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन उपेन्द्रलाई देउवाको आग्रह

काठमाडौं, २१ पुष । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा हाल भाडामा बसेको धुम्बाराहीको घरमा यादव भेट्न पुगेको उच्च स्रोतको दाबी छ । सो भेटवार्तामा देउवाले यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन आग्रह गरेका छन् । दुई नेताबीच करिब डेढ […]

उत्साहका साथ मतदानमा सहभागी हुन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं,  मंसिर १ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् । ‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायित्य हो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुककले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको छ,’ मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा भिडियोमार्फत शुभकाना सन्देश जारी गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले भनेका […]

गभर्नर अधिकारी बालुवाटारमा, मार्गप्रशस्त गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलको लागि बालुवाटार बोलाएका छन् । बालुवाटार स्रोतकाअनुसार अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा सदस्य रहेको समाचार बाहिरिएपछि प्रधानमन्त्री देउवाले छलफलको लागि बोलाएका हुन् । एमालेले उक्त विभागको सदस्यको नाम सार्वजनिक गरेको र सदस्यमा एम अधिकारी (खोटाङ) […]

किचकिच नगर्न शेखर पक्षलाई देउवाको आग्रह

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आवश्यक परे पार्टी विधान संशोधन गरेर फेरि नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिने बताएका छन्। पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्न नसकेको भन्दै शेखर कोइराला पक्षले आलोचना गरिरहेका बेला देउवाले यस्तो बताएका हुन्। कांग्रेस विधानले निरन्तर दुई कार्यकालभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा […]

मंसिरभित्र चुनाव हुनेमा ढुक्क हुन देउवाको आग्रह

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र चुनाव हुने बताएका छन् । उनले कात्तिक या मंसिरमा चुनाव गर्नेबारे छलफल भइरहेको समेत बताए । आज कान्तिपुर हाफ म्याराथुनको उद्घाटन गर्दै देउवाले चुनाव समयमै हुने बताए । चुनाव ढिलो नहुने र उचित समयमा गर्ने गरी तयारी भइरहेको बताए । देउवाले अहिलेको गठबन्धन चुनावमा पनि रहने बताए […]

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री देउवाको आग्रह (विज्ञप्तीसहित)

काठमाडौं, १५ बैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज एक विज्ञप्ती जारी गर्र्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई […]

विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नकस्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन् । देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् । त्यस्तै माओवादी अध्यक्ष […]

स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, माघ १ । प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ […]

कांग्रेस महधिवेशनः सर्वसम्मत पदाधिकारी चयन गर्न देउवाको आग्रह

काठमाडौं, मङ्सिर ६ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज हुँदै छ । महाधिवेशनमा नेतृत्व छनोट गर्न आउने प्रतिनिधि यही अधिवेशनबाट निर्वाचित भएर आउने भएकाले सबै नेताको ध्यान यो अधिवेशनमा केन्द्रित छ । कार्यतालिकाअनुसार आज ५८ जिल्लामा क्षेत्रीय अधिवेशन हुँदै छ । साथै यी जिल्लाको एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको प्रक्रिया पनि आजै अघि […]