मंसिरभित्र चुनाव हुनेमा ढुक्क हुन देउवाको आग्रह

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र चुनाव हुने बताएका छन् । उनले कात्तिक या मंसिरमा चुनाव गर्नेबारे छलफल भइरहेको समेत बताए । आज कान्तिपुर हाफ म्याराथुनको उद्घाटन गर्दै देउवाले चुनाव समयमै हुने बताए । चुनाव ढिलो नहुने र उचित समयमा गर्ने गरी तयारी भइरहेको बताए । देउवाले अहिलेको गठबन्धन चुनावमा पनि रहने बताए […]

सम्बन्धित सामग्री

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्। बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा देउवाले देश तथा विदेशका लगानीकर्तालाई ढुक्क भएर...