जनकपुरधाम । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०७९’को विरुद्ध आन्दोलन गरिरहेका शिक्षकहरुलाई मधेशका शिक्षा तथा सामाजिक कल्याणमन्त्री महेश यादवले आफ्नो साथ रहेको बताएका छन् । प्रदेशभरका शिक्षकहरुले आज जनकपुरधामस्थित मधेश भवन पुगेर प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०७९’ परिमार्जन गर्नुपर्ने भन्दै मन्त्री यादवलाई ज्ञापनपत्र बुझाए । तीन घण्टा धर्नासमेत बसेका शिक्षकहरुलाई सम्बोधन गर्दै मन्त्री यादवले आन्दोलनमा आफ्नो […]