प्रकाशमानको घरमा पौडेल-सिटौला समूहको ‘मिटिङ’

सभापति शेरबहादुर देउवा पक्षले आफूहरूको असहमति हुँदाहुँदै बहुमतका आधारमा केन्द्रीय समितिबाट विधान बनाएको र एकलौटी ढंगले अनुशासन समिति गठन गर्न खोजेको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला समूह सामूहिक छलफलमा जुटेका हुन्।

सम्बन्धित सामग्री

घरबनाइदिने प्रलोभनमा गैरसरकारी संस्थाको नाममा गरिब परिवारको लाखौँ ठगी

रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् ।त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने योजना पूरा हुन सकेको छैन । ज्येष्ठ नागरिक भत्ता र मेहनत मजदुरीबाट बचाएको रकम अब उनीसँग छैन । थोरै रकममा घर बनाइदिने प्रलोभन दिएर ५४ हजार नगद बुझी लगेका व्यक्ति उनले खोज्दै गरेको आठ महिना बितेको छ ।त्यसैगरी को

उम्मेदवार तय गर्न चाक्सीबारीमा फेरि जुट्दै संस्थापनइतरका केन्द्रीय सदस्य

कांग्रेस संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न बुधवार दिउँसो ३ बजे केन्द्रीय सदस्यहरूले छलफल गर्ने भएका छन् । ठमेलको चाक्सीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान सिंहको घरमा संस्थापन इतरका केन्द्रीय सदस्य र सभापतिको उम्मेदवारका आकांक्षीबीच छलफल हुन लागेको केन्द्रीय सदस्य बद्री पाण्डेले बताए । ‘उम्मेदवारी तय गर्ने र महाधिवेशनको अरू विषयमा छलफल गर्न संस्थापन इतरका केन्द्रीय सदस्य जुट्ने कार्यक्रम बनेको छ,’ पाण्डेले भने ।  मंगलवार पनि सिंहको घरमा संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न छलफल भएको थियो ।&nb...

मन्त्री नियुक्तिपछि कांग्रेसमा असन्तुष्टि, शशांकको घरमा पौडेल समूहको बैठक

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा एकलौटी गर्दै आफ्नो समूहका नेताहरुलाईमात्र मन्त्री बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले बुधबार आफू निकटकै नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । खड्कासँगै मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् । ती सबै देउवा निकटका हुन् […]

अज्ञात समूहको आक्रमणबाट युवाको मृत्यु

प्युठान । अज्ञात समुहको आक्रमणबाट प्यूठानमा एक जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका–१० पातिहाल्ना कोटका २४ बर्षिय हेमन्त पुनमगरको मृत्यु भएको हो । आक्रमणमा अन्य एक जना घाइते भएका छन् । घाइते हुनेमा प्यूठान नगरपालिका–१० पातिहाल्ना कोटका २४ वर्षका सुरेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । आइतबार नेपाने दिदीको घरमा […]

मोरङमा बिहे भईरहेको घरमा आक्रमण गर्ने समूहका नाइके पक्राउ

बिराटनगर / मोरङको केराबारी गाउँपालिका–७ नर्कटेस्थित बिहे घरमा ज्यानै लिने गरी आक्रमण गरिएको घटनामा संलग्न समूहका मुख्य नाइकेसहित दुई जना शनिबार पक्राउ परेका छन् । चार जनामाथि साङ्घातिक हमला गर्ने समूहको नेतृत्वकर्ता केराबारी–७ का २९ वर्षीय मुस्कान लिम्बू र घटनामा संलग्न ३० वर्षीय विश्वास चेम्जोङ लिम्बू पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी... The post मोरङमा बिहे भईरहेको घरमा आक्रमण गर्ने समूहका नाइके पक्राउ appeared first on Purbeli News.

बिहेघरमा आक्रमण गरी लुटपाट : बेहुलीका बुवासहित चार घाइते

१५ फागुन, विराटनगर । विवाह घरमा आएको समूहको आक्रमणमा परी मोरङको केराबारीमा चारजना घाइते भएका छन् । केराबारी गाउँपालिका–७ नर्कटेमा विवाह घरमा आएको समूहको आक्रमणमा परी बेहुलीका बुवासहित चारजना घाइते भएका हुन् । आक्रमणमा संलग्न समूहले विवाह घरमा लुटपाट पनि गरेको छ । स्थानीय भागीमान लिम्बूको छोरीको विवाहमा आएको १०–१२ जनाको समूहले आक्रमण गरी पैसा […]