‘मनीषी’ मोदीले जगाएको आशा

भारतीय प्रधानमन्त्री मोदीको छोटो लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्धमा ठूलै सुधार हुने आशा जगाएको छ देशको राजधानी सहर काठमाडौँ ‘बालेन्द्रमय’ भएको यो समयमा, सिद्धार्थ गौतमको पूजा–अर्चनाको उद्देश्यले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी...

सम्बन्धित सामग्री

नयाँ सत्तासमीकरणले जनतामा आशा जगाएको छ : खनाल

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पछिल्लो समय सरकार निर्माणको क्रममा बनेको नयाँ समीकरणले जनतामा आशा जगाएको बताएका छन्। समाजवादी मोर्चाले आज राजधानीमा गरेको नेपाली विशेषताको समाजवादसम्बन्धी अन्तरक्रियामा उनले वामपन्थी र...

सिमेन्ट निर्यातले जगायो आशा

मुलुकको व्यापार घाटामा ठुलो खाडल रहेको अवस्थामा सरकारले लिएको सही नीतिका कारण सिमेन्ट निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ।...

निर्यातमा आशा जगाउँदै विद्युत्, सिमेन्ट, प्लाइउड र आइटी सेवा

नेपालबाट निर्यात हुने कतिपय वस्तु तथा सेवाले निर्यात व्यापारमा केही आशा जगाएको छ । चालू आवको पहिलो पाँच महिनाको समीक्षामा नेपालको निर्यात व्यापारमा केही वस्तुको निर्यात तथ्यांकले आशा जगाउन सफल भएको...

नीति तथा कार्यक्रमले आशा जगाएको छ : रास्वपा सांसद तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रमले आशा जगाएको बताएकी छिन् ।  नयाँबानेश्वरस्थित संसदभवनबाट बाहिरिँदै गर्दा उनले सञ्चारकर्मीलाई भनिन्, ‘म १९ दिन स्वास्थ्यराज्यमन्त्री भएका वेला गरेका थुप्रै...

केही गरिछाड्नेहरुको केन्द्रीकरण भयो, जनतामा आशा बढ्यो : प्रधानमन्त्री प्रचण्ड

११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले जनतामा आशा जगाएको दाबी गरेका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले चुनावबाट जस्तो निर्णय आएको छ, त्यसलाई मन्त्रिपरिषद्ले समेटेको बताए । ‘हाम्रो अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन् । तर जनतामा आशा र भरोसा बढेको देखिएको छ’, उनले भने, ‘केही नयाँ गरिछाड्नेहरुको […]

इङ्ल्यान्डले आशा जगायो

इङ्ल्यान्डले मंगलबार ब्रिसबेनमा न्युजिल्यान्डलाई स्तब्ध बनाउँदै अस्ट्रेलियामा जारी ट्वान्टी–२० विश्वकपको सेमिफाइनल आशा जगाएको छ।...

डुङ्गा व्यवसायीमा पलाउँदै आशा

सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ ।  कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा बर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो । कोरोनाकै कारण साढे दुई वर्षदेखि थला परेको डुङ्गा व्यवसाय असोजबाट केही मात्रामा सुधार हुने आशामा व्यवसायी छन् । बेगनास ताल डुङ्गा […]

चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा

काठमाडौं :  आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होलारु बैतडीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ।विकास र समृद्धिको सपनामा झण्डै ४० वर्षदेखि पश्चिम सेतीको बहाव हेर्दै बसेका त्यस क्षेत्रका नागरिक यतिखेर खुसी छन्। अब आयोजना बन्ला भन्ने आशा उनीहरुमा पलाएको छ। एउटा सपनाजस्तै ठानिएको सो परियोजना नितान्त नयाँ स्वरुपमा अघि बढ्ने कुराले सिंहदरबार आसपासमा चर्चा पाएपछि बैतडी, डोटी, डडेल्धुरा र अछामका जनतामा केही आशा पलाएको हो।सो आयोजना बन्ला र सुदूरपश्चिम

मल्टिमोडल ट्रान्सपोर्टले जगाएको आशा

आगामी साउनदेखि सञ्चालनमा आउन लागेको मल्टिमोडल ट्रान्सपोर्ट (बहुविधिक ढुवानी) सेवाले नेपालको आयात निर्यात व्यवसायलाई प्रवद्र्धन गर्ने सम्भावना जगाएको छ । यो सेवा सञ्चालनमा आएपछि कुनै पनि सामान खरिद गरिएको मुलुकबाट वीरगन्जको सुख्खा बन्दरगाहसम्ममा एउटै कागजातका आधारमा ढुवानी हुनेछ । यस्तै ढुवानी व्यवस्था निर्यातको लक्षित स्थानसम्मका लागि पनि उपलब्ध हुनेछ । यसअघि जल, हवाइ, सडक र रेलमार्गबाट ढुवानी हुँदा प्रत्येक माध्यममा छुट्टाछुट्टै ढुवानीकर्ता कम्पनी तथा कागजात आवश्यक पथ्र्यो जसका कारण अनावश्यक झन्झटका अतिरिक्त समय बढी लाग्ने र शुल्कसमेत अधिक तिर्नुपथ्र्यो । त्यतिमात्र होइन, एउटै सामान झिकाउनुपर्दा पनि धेरै प्रकारका ढुवानीकर्तासँग सम्बन्ध राख्नुपर्ने हुनाले विनाकारण कोलकाता बन्दरगाहमा मालसामान रोकिने अवस्था आयो । अब त्यो झन्झटको समेत अन्त्य हुने आशा गर्न सकिने भएको छ । सन् १९५० मा बेलायत र अमेरिका तथा त्यसपछि एसियाली मुलुकमा विकास भएको यो अवधारणा कानुनको अभावमा नेपालमा लागू हुन सकिरहेको थिएन । मल्टिमोडल ऐन निर्माण गर्दा संयुक्त राष्ट्र संघको व्यापार अभिसन्धिको मान्यतामा आधारित हुनुपर्छ । अन्क्टाडले सन् १९६४ मा यसम्बन्धी कानुन बनाएको थियो । नेपालमा २०६३ सालमा यससम्बन्धी ऐन बने पनि नियमावलीको अभावमा त्यो कार्यान्वयनमा आएको थिएन । ढिलै भए पनि २०६६ साल कात्तिकमा बहुउपयोगी यो अवधारणा कार्यान्वयन गर्ने नियमावली तयार भएपछि इन्टरस्टेट मल्टिमोडल ट्रान्स्पोर्ट प्रालि नामक कम्पनीले हालै अनुमति पाएको छ । वर्ष ५, अंक ४३, २०६७, असार १४–२०