नीति तथा कार्यक्रमले आशा जगाएको छ : रास्वपा सांसद तोसिमा कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रमले आशा जगाएको बताएकी छिन् ।
नयाँबानेश्वरस्थित संसदभवनबाट बाहिरिँदै गर्दा उनले सञ्चारकर्मीलाई भनिन्, ‘म १९ दिन स्वास्थ्यराज्यमन्त्री भएका वेला गरेका थुप्रै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् व्यवस्थापन पुनरवलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारीबारे संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । रास्वपा सांसद तोसिमा कार्की प्रस्तावक र सन्तोष परियार, गणेश पराजुली, असिम शाह, विराजभक्त श्रेष्ठ, निशा डाँगी र बिन्दवासिनी कंसकार समर्थक रहेको प्रस्ताव सोमबार संघीय संसद् सचिवालयमा दर्ता गरिएको हो । […]
काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले अस्पतालपिच्छे स्वास्थ्य उपचार र परिक्षण शुल्क फरकफरक हुँदा पैसा नहुनेले भौँतारिँदै हिँड्नुपर्ने अवस्था रहेको बताएकी छन। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले राज्यले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएको र नुनदेखि सुनसम्मको मूल्य तोक्दा स्वास्थ्यजस्तो गम्भीर र संवेदनशील विषयमा सरकारले शुल्क नलिएर अस्पतालहरूले […]