काठमाडौँ- काठमाडौँको न्यू प्लाजा अगाडि रहेको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरी आगो निभाइएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाहरूको ध्यान जान सकेको छैन । पोलमा पुराना, प्रयोग नै […]
काठमाडौं । काठमाडौंको बुद्धनगरमा बिजुलीको पोलमा आगलागी भएको छ । बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो ।
अहिले पनि आगलागी भइरहेको र नियन्त्रणका लागि दमकल आइपुगेको प्रहरीले जनाएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी भएको छ । आज बिहान ८ : २० बजे बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो । स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकल बोलाइएको थियो । केही समय अगाडि दमकल पुगेसँगै आगो नियन्त्रणमा लिएएको छ ।
धनगढी । धनगढीको मुख्य सडकमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ । धनगढी ४ को ६ लेन सडकस्थित सहिदगेट नजिकै आगलागी भएको हो ।
सहिदगेट नजिकै प्रहरी बिटको छेउमा रहेको बिजुलीको पोलमा आगो लागेको प्रहरीले जनाएको छ । विद्युतको तार सर्ट भएर आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ ।
अहिले दमकल, प्रहरी...
काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित बिजुलीको पोलमा आगलागी भएको छ । बिहान १० बजे पोलमा अव्यवस्थित रुपमा रहेको तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरेर आगो चाहिँ निभाइएको छ । आगोलागी हुँदा सो क्षेत्र भएर गुड्ने यातायात केही समय अबरुद्ध भएको थियो ।
न्युज अफ नेपाल, काठमाडौं । काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तार सर्ट भएरआगो सल्किएको हो । आगो नियन्त्रणका लागि दमकल र प्रहरीको टोली पुगिसकेको छ । आगलागी भएपछि सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । बिजुलीको पोलमा तार सर्ट हुँदा भएको आगलागीमा मानवीय क्षति नभएको प्रहरीले […]
काठमाडौँ – काठमाडौंको तिनकुनेमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ। सोमबार मध्यान्ह पोलमा बेरिएको तारको गुजुल्टोबाट आगो लागेको हो। लगत्तै दमलको सहयोगमा
१९ पुस, काठमाडौं । काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरी आगो निभाइएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ ।
काठमाडौँ– काठमाडौँको असन इन्द्रचोकस्थित बिजुलीको पोलमा आगलागी भएको छ । सोमबार अपराह्न विजुलीको पोलमा आगो लागेपछि आगो नियन्त्रणका लागि दमकल पुगेको छ । आगलागी भएपछि सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकामा विजुली तार अव्यवस्थित रुपमा विस्तार गरिएको गरिएको बेला बेलामा पोहरुमा आगलागी हुने गरेको छ ।
काठमाडौँ– काठमाडौँको घण्टाघर नजिकै कमलादी जाने रोडको गल्लिस्थित बिजुलीको पोलमा आगलागी भएको छ । आइतबार दिउँसो बिजुली सर्ट भएर आगलागी भएको हो । आगलागीबाट तारहरु जलेका छन् । सो क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको छ ।