बिजुलीको तार भूमिगत गर्दा प्राधिकरणले बिजुलीको लाइन वितरण गर्न फुटपाथ नै ढाक्ने गरी बक्स राख्दा पैदलयात्रुलाई पेटीमा हिंड्न अप्ठ्यारो मात्रै भएको छैन, पैदलयात्रुहरु सडक पेटी नै छाडेर मुल सकडबाटै जोखिम मोलेर हिंड्न बाध्य छन् ।
इस्लामाबाद : बिजुलीको महसुल बढेपछि पाकिस्तानमा आक्रोश बढेको छ। देशमा बिजुलीको मूल्य प्रतियुनिट ६४ रूपी पुगेको छ।राजनीतिक अन्योलका बीच विद्युत् महसुल बढेपछि देशभर चर्को विरोध भइरहेको छ। विभिन्न क्षेत्रमा हिंसा सुरु भएको छ र बिजुली चोरीका घटना पनि बढ्दै गएका छन्।बढेको बिजुलीको मूल्यविरुद्ध कराँचीमा प्रदर्शन भएको छ। यसैगरी पीओकेमा पनि हजारौं जनता सडकमा उत्रिएका छन्। धेरै शहरमा विरोध प्रदर्शन हिंसात्मक बनेको छ। पीओकेमा मस्जिदबाट लाउडस्पीकरहरूले बिजुलीको महसुल नतिर्न आग्रह गरेका छन्।पाकिस्तान सरकारले
काठमाडौं । भारतको हरियाणामा बस्ने एक महिलाको घरमा एक महिनाको बिजुलीको बिल २१ लाख भारु आयो । एउटा सामान्य घरमा एक महिनाको बिजुलीको बिल झण्डै २२ लाख भारु आउनु अस्वभाविक थियो । त्यसैले ती महिला विद्युत अफिसमा गइन् र अस्वभाविक बिल निकालेको विरुद्धमा अनौठो तबरले विरोध प्रदर्शन गरिन् । विद्युत विभागको कार्यालय अगाडि बाजागाजासहित गएर […]
ललितपुरमा बिजुलीको तार सर्ट हुँदा घरमा आगलागी भएको छ । बुधबार राति ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका जयबहादुर लोप्चानको दुई ताले कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट भएको र करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बिजुलीको मूल्य निरन्तर उकालो लाग्दै दिनदिनै नयाँ कीर्तिमान बनाएपछि भारत सरकारले मूल्यमा हस्तक्षेप गरेको छ । भारतीय सरकारले रुस–युक्रेन युद्धबाट उत्पन्न ऊर्जा संकटलाई सम्बोधन गर्नेगरी बिजुलीको मूल्यमा हस्तक्षेप गरेको हो ।रुस र युक्रेनबीच युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य प्रतियुनिट २० भारूसम्म पुगेको छ । यससँगै भारतको केन्द्रीय विद्युत नियमन आयोगले मूल्य तोकेरै हस्तक्षेप गरेको हो । यससँगै भारतमा बिजुलीको अधिकतम मूल्य १२ भारू छ ।आयोगले कायम गरेको बिजुलीको मूल्य भारतमा आउँदो सोमबारदेखि ल
काठमाडौँ । भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ । भारतको ‘डे अहेड’मार्केटमा अब प्रतिनियुट अधिकतम भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने छ । यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि बिजुली किन्दै आएको छ । भारतको विद्युत् नियमन आयोगले यसअघि प्रतिनियुट भारु २० मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई भारु १२मा झारेको […]
काठमाडौं : पाल्पाको निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर एक मजदुरको मृत्यु भएको छ।बिहीवार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर एक मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।घटना बिहान करिब साढे ११ बजेतिर भएकाले शवलाई परीक्षणका लागि रामपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा गणना गरिने उच्च माग (पिक डिमाण्ड) त्यति भए पनि दिउँसो र रातको समयमा बिजुलीको माग उल्लेख्य रुपमा बढ्न सकेको छैन ।प्राधिकरणले एक हजार ८८९ मेगावाट घण्टा बराबरको बिजुली भारत निर्यात गरिरहेको छ । अघिल्लो सातादेखि प्राधिकरणले कूल ३९ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ ।प्राधिकरणले बिजुलीको खपत बढाउनका लागि उद्योगी व्यव
इटहरी / सुनसरीको ईनरुवा नगरपालिका ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोलले लागेर मृत्यु भएको छ । बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को१क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा उक्त बिजुलीको पोल ढलि घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भिर घाईते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा...
The post बिजुलीको पोलले लागेर सुनसरीकी सुनिताको मृत्यु appeared first on Purbeli News.
इटहरी / सुनसरीमा बिजुलीको पोलले लागेर महिलाकाे मृत्यु भएकाे छ । ईनरुवा न.पा ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोलले लागेर मृत्यु भएको हाे । बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को १ क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा उक्त बिजुलीको पोल ढलि घरमा बसिरहेकी खत्वेलाई...
The post सुनसरीमा बिजुलीको पोलले लागेर महिलाकाे मृत्यु appeared first on Purbeli News.