खार्तुम: सुडानी सेनाले बिहीबार राष्ट्रपति ओमर अल बसिरलाई पदच्युत गरी पक्राउ गर्यो।
बसिरको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले सेनाको कदमको समर्थन गरे। खुसीयाली मनाए।
कु गर्दै सेनाले दुई वर्षका लागि सैन्य परिषद्ले सरकार सञ्चालन गर्ने घोषणा गर्दै कर्फ्यु लगायो।
सेनाले कर्फ्यू लगाउँदै सैन्य परिषद् बनाएर आफैं सरकार सञ्चालन गर्ने