खुट्टामा रगत र घाँटीमा चोट हुँदाहुँदै पनि पछि हटिनन् यी अभिनेत्री [भिडियो]

चलचित्र छायांकन गर्दा शारीरिक अवस्था ठीकठाक हुनुपर्छ तर कहिलेकाहीँ छायांकनकै क्रममा चोटपटक लाग्नसक्छ ।  चोट लाग्दा समेत कतिपय कलाकार आफ्नो जिम्मेवारीबाट पछि हट्दैनन् । यस्तै अभिनेत्री हुन् बलिउड कलाकार नोरा फतेही ।  नोरा बलिउडकी मेहनती र उदाउदी अभिनेत्री हुन् । उनी नृत्य र फेसनका कारण पटक–पटक चर्चामा आउने गर्छिन् । उनी यतिबेला कुसुकुसु गीतका लागि भिडियो छायांकनमा छिन् । दिलबर–दिलबर जस्तै सत्यमेव जयते २ को कुसुकुसु पनि चर्चित भएको छ । नोराले छायांकनका क्रममा चोट लागेर पनि छायांकन रोकिनन्, ...

सम्बन्धित सामग्री

अचानक ठूलो चोट लागेमा तुरुन्तै के गर्ने ?

कहिले लडेर हातखुट्टा वा शरीरमा ठूलो चोट लाग्न सक्छ । कहिले हातहतियारले काटेर चोट लाग्न सक्छ । कहिले दुर्घटनामा परेर चोट लाग्न सक्छ । ठूलो चोट लाग्नासाथ के गर्ने ? धेरै रगत बग्न नदिने उपाय के हुनसक्छ ? कसरी घाइतेलाई सहज र सुरक्षित राख्ने ? अस्पताल लैजानुअघि केही प्राथमिक उपचार गर्न सकियो भने घाइतेलाई थप […]

६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, अर्को बालिकाको अनुहारमा चोटै चोट

६ वर्षीया निशा (नाम परिर्वतन) को शरीरमा टोकेको निशान छ । उनको नाक भित्र रगत जमेको छ, दाहिने आँखामा चोटका रातो दाग प्रष्ट देखिन्छ र कम्मर वरपरको कपडा रगतले निरन्तर भिजेको छ । निशा बिहारको बेगुसरायको सदर अस्पतालको ओछ्यानमा छिन् भने उनको छेउमा उनको १० वर्षीय साथी कविता (नाम परिवर्तन गरिएको) भर्ना छिन् । कविताको […]

अभिनेत्री प्रियंकाको अनुहारमा चोट देखेपछि प्रशंसकहरु चिन्तामा !

एजेन्सी । बलिउड एवं हलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमा अनुहारमा चोट लागेको तस्वीर सार्वजनिक गरेपछि उनका प्रशंसकहरू चिन्तामा परेका छन् । प्रियंकाले आफ्नो गाडीमा खिचेको सेल्फिमा उनको अनुहारमा चोट देखिएको छ , साथै उनको नाक र ओठबाट रगत बगेको छ । यो तस्वीर प्रियंकाले सामाजिक सञ्जालमा इन्टाग्राममा राखेपछि के कारण उनको अनुहारमा चोट लाग्यो […]

मन्त्री रेग्मीको स्वास्थ्य अवस्था सामान्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ज्वरो आएकी मन्त्री रेग्मीको टाउकोमा चोट लागेपछि बीर अस्पताल भर्ना भएकी थिइन् । मन्त्री रेग्मीको टाउको बाहिरी भागमा रगत जमेको पाइएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । एमआरआई पछि टाउको बाहिरी भागमा जमेको रगत पातलो बनाउनका लागि उपचार सुरु गरिएको छ ।’

हलिउड फिल्म 'सिटाडेल'को सेटमा प्रियंका चोपडालाई लाग्यो चोट

ग्लोबल आइकन प्रियंका चोपडालाई फिल्म सुटिङका क्रममा आँखीभौँमा चोट लागेको छ । उनको आँखीभौँमा हलिउड फिल्म 'सिटाडेल'को सुटिङका क्रममा चोट लागेको हो । फिल्म सेटमा एउटा सिनको सुटिङमा उनको आँखीभौँमा चोट लागेको हो । उनले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै आँखीभौँमा  चोट जानकारी दिएकी छन् । उनले तस्बिर वास्तविक चोट र नक्कली चोट देखाएकी छन् । उनले पहिलो तस्बिरमा प्रियंका चोपडाको निधारमा रगत आएको छ भने दोस्रो तस्बिरमा प्रियंकाले क्यामेराको नजिक गएर आइब्रोको बीचमा भएको चोट देखाएकी छन् ।

अभिनेत्री प्रियंकालाई भिडियो छायांकन गर्दा लाग्यो चोट, रगत बग्यो

अभिनेत्री प्रियंका चोपडालाई भिडियो छायांकनका क्रममा चोट लागेको छ । हलिउड सिरिज सिटाडेलको छायांकनका क्रममा सेटबाट खसेर प्रियंकालाई निधारमा चोट लागेको छ । अभिनेत्री प्रियंकाले निधारमा रगत लत्पतिएको तस्वीर सार्वजनिक गरेकी छन् ।

गोडाबाट रगत बगे पनि मैदानमा खटिरहे मेसी, देखाए खेल भावना (भिडियो)

कोपा अमेरिकाको सेमीफाइनलमा अर्जेन्टिनाका सुपरस्टार खेलाडी तथा कप्तान लियोनल मेसीले देशप्रेम तथा खेलभावनाको उच्चतम उदाहरण देखाएका छन् ।  नेपाली समयअनुसार बुधवार बिहान सम्पन्न खेलमा पेनाल्टी शूटआउटमा अर्जेन्टिना विजयी भयो । खेलमा मेसीको गोडामा चोट लाग्यो र रगत निस्कन थाल्यो । तर त्यसलाई वास्ता नगरिकन उनले खेलिरहे ।  मेसी पूरै उत्साहका साथ खेलेको देख्दा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याउने लक्ष्यमा उनी लागिपरेको स्पष्ट देखिन्थ्यो । उनको यस खेलभावनालाई प्रशंसक तथा मिडियाले अग्घोर प्रशंसा गरेका छन् ।  खे...

आमा र छोरीलाई पाठेघर उपहार

बूढी त, 'ओहो! आङ खसेछ स्यानी, चुरा राखे ठीक हुन्छ रे' पो भन्छिन्। लौ ! पिसाब फेर्ने ठाउँमा चुरा कसरी राख्नु? भित्रै फुट्यो भने? चोट लागेर भित्रैबाट रगत चुहिन थाल्यो भने?

विश्व हिमोफेलिया दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व हिमोफेलिया दिवस । ‘परिवर्तनलाई आत्मसाथ गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदै छ । हिमोफेलियाको बारेमा सचेतना जगाउन यो दिवस अप्रिल १७ तारिखमा मनाउने गरिन्छ । हिमोफेलिया रगत सम्बन्धी रोग हो । कुनै पनि सामान्य व्यक्तिलाई चोट लागेपछि रगत बगेर केही समयमै रोकिन्छ । तर हिमोफेलिया भएका व्यक्तिमा भने चोट लागेको ठाउँमा बगिरहेको रगत जम्न पाउँदैन । सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ, जसले सामान्य चोटपटक लाग्दा धेरै रक्तश्राव हुन दिँदैन । शरीरमा रगत ज...

अनौठो रुख, जसलाई काट्दा रगत निस्किन्छ

काठमाडौं । जीवजन्तुको शरीरमा चोट लाग्दा रगत निस्किन्छ । रगतमा हेमोग्लोबिन नामक तत्व हुने हुनाले धेरै जिवजन्तुको शरीरबाट रातो रगत निस्किन्छ । तर यो दुनियामा एउटा यस्तो वनस्पती छ जसलाई काट्दा मानिसको शरीरबाट निस्किने झैँ रातो ‘रगत’ निस्किन्छ । यो रहस्यमय तथा चमत्कारी वनस्पती दक्षिण अफ्रिका, मोजाम्बिक, नामिबिया, तान्जानिया तथा जिम्बाबे लगायतका देशमा पाइन्छ । […]