पत्नी किरणसँग अलग भए नायक रमेश उप्रेती

काठमाडौं । अभिनेता रमेश उप्रेती र श्रीमती किरण राणाको वैवाहिक सम्बन्ध टुट्ने संघारमा पुगेको छ । उनीहरु करिब ६ महिनादेखि अलग बस्न थालेको निकट स्रोतले बतायो । रमेश र किरणबीच प्रेम विवाह भएको थियो । उमेरमा रमेशभन्दा किरण केही वर्ष जेठी हुन् । पहिलो श्रीमानसँग डिभोर्स लिएर बसेकी किरणले रमेशसँग दोस्रो विवाह गरेकी थिइन् । […]

सम्बन्धित सामग्री

मिसेस एण्ड मिस गुरुङ २०२२ : अडिसनबाट छानिए सिजन ३ का सहभागी

काठमाडौं : एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुने मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को पहिलो अडिसन भएको छ। राजधानीमा भएको अडिसनमा काठमाडौंभित्र र बाहिरबाट गरि ४० जना प्रतियोगी सहभागी थिए।गुरुङ समुदायका अविवाहित तथा विवाहित महिलाको कला‚ संस्कृति तथा भाषालगायत समग्र व्यक्तित्व विकास गर्न आयोजना गरिने प्रतियोगितामा नायक रमेश उप्रेती, कोरियोग्राफर रोजिन शाक्य, नायक आनन्द गुरुङ, मिसेस गुरुङ-२०२१ चिनीमाया गुरुङ, मिसेस गुरुङ-२०२१ फर्स्ट रनरअप पूजा गुरुङ, मिसेस तामाङ-२०२० आकृति ता

‘ऐश्वर्य’को डिजिटल राइट्स बेचेर गल्ती गरें : रमेश उप्रेती

नेपाली निर्माताहरुले चलचित्रको छायांकन शुरु हुनुपूर्व नै यसको डिजिटल राइट्स बेच्छन् । केही कम्पनीहरुसँग राम्रै पैसा लिएर उनीहरु डिजिटल राइट्स बिक्री गर्छन् र छायांकन शुरु गर्छन् । तर, उनीहरुले डिजिटल राइट्स बेच्दा अन्य थुप्रै अधिकार पनि गुमाएको विषयमा भने ध्यान दिएको पाइँदैन । नायक तथा निर्माता रमेश उप्रेतीले आफूले बनाएको चलचित्र ‘ऐश्वर्य’को डिजिटल राइट्स बेचर […]

करोडौं लगानीको भारी बोक्ने कलाकार टिकटकमा हलुका बन्नु हुँदैन : रमेश उप्रेती

२४ कात्तिक, काठमाडौं । नायक रमेश उप्रेतीले चलचित्रका कलाकारहरु सामाजिक सञ्जालमा हलुका बन्न नहुने टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा ‘शिखर टिकटक स्टार’को घोषणा कार्यक्रममा बोल्दै उनले कलाकारले करोडौं लगानीको भारी बोक्ने भएकाले टिकटक लगायतका सामाजिक सञ्जालमा हलुका रुपमा प्रस्तुत हुन नहुने बताए । ‘टिकटक नराम्रो कुरा होइन । तर, यसको सही तरिकाले प्रयोग हुनुपर्छ […]

दुबई र अबुधाबीमा चलचित्र ऐश्वर्यको च्यारिटी शो हुने

९ वैशाख, यूएई । नेपाली सिने जगतमा पछिल्लो पटक लोकप्रिय चलचित्र ऐश्वर्य यूएईमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनका लागि नायक रमेश उप्रेती, नायिका केकी अधिकारी, कलाकार निर्मल शर्मा र सन्दीप क्षेत्री साथमा आउने भएका छन् । एनआरएन यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी यूएईको आयोजनामा नेपालका विभिन्न …

गज्जब! कलेजका दिन : रमेश उप्रेती - Naya Patrika

रमेश उप्रेती नेपाली चलचित्र क्षेत्रका चर्चित नायक हुन् । कतिपयले उनलाई भाग्यमानी नायकको रूपमा पनि लिने गरेका छन् । लामो समयको ग्यापपश्चात् उनी फेरि चलचित्र क्षेत्रमा फर्केका छन् । चलचित्रमा...पूरा पढ्नुहोस् »