‘ऐश्वर्य’को डिजिटल राइट्स बेचेर गल्ती गरें : रमेश उप्रेती

नेपाली निर्माताहरुले चलचित्रको छायांकन शुरु हुनुपूर्व नै यसको डिजिटल राइट्स बेच्छन् । केही कम्पनीहरुसँग राम्रै पैसा लिएर उनीहरु डिजिटल राइट्स बिक्री गर्छन् र छायांकन शुरु गर्छन् । तर, उनीहरुले डिजिटल राइट्स बेच्दा अन्य थुप्रै अधिकार पनि गुमाएको विषयमा भने ध्यान दिएको पाइँदैन । नायक तथा निर्माता रमेश उप्रेतीले आफूले बनाएको चलचित्र ‘ऐश्वर्य’को डिजिटल राइट्स बेचर […]