असली हिमाली कम्पनीले प्राकृतिक रूपबाट बनेको ‘अल इन वान वास’ साबुन बजारमा सार्वजनिक गरेको छ । आफ्ना उत्पादनलाई उत्कृष्ट पहिचान दिलाउन सफल कम्पनीले प्राकृतिक जडिबुटी तथा वनस्पतिबाट उत्पादन गरेको साबुन बजारमा ल्याएको हो ।एउटै अल इन वान वासमा नुहाउने साबुन, स्याम्पू, कण्डिसनर, सेभिङ र फेसवास सबैको काम गर्ने कम्पनीले जनाएको छ । यो खर्चका हिसाबले पनि एकदमै सस्तो मानिएको छ । अहिले बजारमा उपलब्ध विभिन्न साबुन, स्याम्पू, कण्डिसनर, सेभिङ र फेसवास कम्तीमा पनि १ हजार रूपैयाँ भन्दा माथिका छ