दसैं आयो भन्दा भन्दै, दशा ल्यायो
दसैं आयो भन्दा भन्दै, दशा ल्यायो
सररर रोटेपिङैमा
अझै छन् बरिलै साहुको ऋणमा
दसैंको माहोल छ। दसैं आउँदा हुने खानेहरु रमाइलो गरिरहेका हुन्छन्। तर गरिब परिवारलाई भने एक छाक टार्नसमेत गाह्रो हुन्छ। बाढिपहिरोले खेतिपाती नष्ट गर्दाको पीडा। जसमाथि थपिने साहुको ऋण। जसकारण त्यो गरिब…