दाङ । सरकारले नागरिकलाई प्रदान गर्ने सेवा सुविधा सहज र छिट्टो दिन निर्देशन दिएपनि दाङका नागरिकले भने त्यसको महसुस गर्न पाएका छैनन् । सेवा लिनका लागि सबैभन्दा बढी भीड हुने यातायात र मालपोत कार्यालय जस्ता ठाउँमा अझै पनि नागरिकले सेवा लिन घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता छ । केही दिनदेखि सेवाग्राही यसरी नै सेवा लिन […]