पहिरो जाँदा गोसाइँकुण्डका यात्रु प्रभावित

काठमाडाैँ- गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। उत्तरगया गाउँपालिका-५ स्थित माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर सुरु भएको पहिरोले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमा क्षति पुर्‍याएकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। मानवीयतर्फ कुनै क्षति नभएको जनाइएको […]

सम्बन्धित सामग्री

पहिरो जाँदा पृथ्वी राजमार्ग दमौली–पोखरा खण्ड अवरुद्ध

पहिरो जाँदा पृथ्वी राजमार्गको दमौली–पोखरा खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

तनहुँ । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहान घाँसीकुवामा सडक माथिबाट लेदोसहित पहिरो खसेपछि साेही राजमार्ग अवरुद्ध भएको हाे । त्यस्तै म्याग्देमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । अहिले फेरी दमौलीको मादीनदी पुल नजीक पहिरोसहितको लेदो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज […]

पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

२५ साउन, रसुवा । गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । उत्तरगया गाउँपालिका–५ स्थित माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर सुरु भएको पहिरोले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । […]

पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । उत्तरगया गाउँपालिका–५ स्थित माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर सुरु भएको पहिरोले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मानवीयतर्फ कुनै क्षति नभएको जनाइएको छ ।प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार सडक खुलाउने प्रयासको साथै क्षतिको विवरण लिने काम बिहानैद

केराबारीमा पहिरो जाँदा मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध

काठमाडौं : चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो गएराति २ बजेदेखि सडक अवरुद्ध भएको हो।पहिरो पन्छाएर खडक खुलाउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ।  गत सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो।बुधबार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो। तर, गएराति फेरि पहिरो गएको हो।

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

मध्य पहाडी राजमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । विभिन्न निकायसँग समन्वय गरेर सडक पुनःसञ्चालन गर्न प्रयत्न भइरहेको उनको भनाइ रहेको छ ।सडक मङ्गलबारदेखि अवरुद्ध भए पनि सडक सञ्चालन नहुँदा सवारी साधन तथा हजारौँ यात्रु बीच बाटोमै अल

भारतमा पहिरो जाँदा २ को मृत्यु, ३० भन्दा बढी पुरिएको आशंका (भिडियोसहित)

एजेन्सी, २७ साउन । भारतको हिमाञ्चल प्रदेशमा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी पुरिएको आशंकामा उद्दार कार्य भइरहेको छ । हिमाञ्चलको किन्नर जिल्लामा सिमला गइरहेको बस पहिरोले पुरिएको पीटीआइले जनाएको छ । घटनामा यात्रुबससहित विभिन्न खालका सवारी साधन पुरिएका छन् । बसमा ४० भन्दा बढी यात्रु यात्रा गरिरहेको खुलेको […]

नारायणगढ–मुग्लिङ सडक अझै खुलेन : यात्रु र चालक अलपत्र

काठमाण्डाै - नारायणगढ–मुग्लिङ सडक अझै खुलेको छैन । निरन्तर पहिरो खसेकाले बन्द सडक खुलाउन समस्या भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । लगातारको पानीले पहिरो जाँदा चार–पाँच दिनयता सडक खुल्ने र लगत्तै बन्द हुने गरेको छ । निरन्तरको पानीले सडक खण्डको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।  चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले पहिरो हटाउन चारवटा मेसिन र प्राविधिकहरु खटिएका छन् । दिउँसोसम्म पहिरो पन्छाएर सडक खुलाउने गरी प्रयास भ...

पहिरो जाँदा कोशी राजमार्ग अवरुद्ध

इन्द्र गिरी, संखुवासभा । संखुवासभाको धर्मदेवी नगरापलिका–४ छुम्मुङ भीरमा सोमबार बिहान पहिरो जाँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै गएको पहिरोले कोशी राजमार्गअन्तर्गत वसन्तपुर–चैनपुर–खादबारी सडक खण्डको भीरमा गएको पहिरोले जिल्ला सदरमुकाम खादवारी आउने नाका बन्द भएको हो । पहिरोका कारण यातायातका साधन तथा यात्रु बीच बाटोमै अलपत्र परेको स्थानीय बद्री घिमिरेले बताउनुभयो । […]