विराटनगर : अविरल वर्षाबाट उत्पन्न बाढीपहिरोमा ज्यान गुमाउनेलाई प्रदेश नम्बर १ को सरकारले प्रति मृतक परिवार २ लाख रुपैयाँ दिने भएको छ।
प्रदेश नम्बर १ को आइतबार सम्पन्न बैठकले प्रति मृतक परिवार २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना