प्रदेश १ सरकारले बजेट पुनरावलोकन गर्ने

पाँचदलीय गठबन्धनको प्रदेश १ सरकारले एमाले नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पुनरावलोकन गर्ने भएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्च सहभागी गठबन्धन सरकारले चालू आवको...

सम्बन्धित सामग्री

प्रदेश १ को बजेट पुनरावलोकन : ७ महिनामा ३२ प्रतिशत मात्रै खर्च

प्रदेश नम्बर १ सरकारले चालु आर्थिक वर्षको आठौं महिनामा बजेट पुनरावलोकन थालेको छ । बजेट पुनरावलोकन गर्न नयाँ योजनाको काममा बजेट खर्च गर्न रोक लगाएकाले चालु आर्थिक वर्षमा बजेट खर्चमा अपेक्षित हुन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तारपछि बजेट पुनरावलोकन गरिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद् विस्तारपछि मात्रै बजेट पुनरावलोकन गर्ने भएका छन् । पहिले ४ देखि ५ वटा मन्त्रालय थपेर सरकार विस्तार गरेपछि नयाँ नियुक्त हुने मन्त्रीहरूको सहमतिमा बजेट पुनरावलोकन गर्ने सरकारी तयारी रहेको बताइएको छ ।

मुख्यमन्त्री राईले डेढ महिनासम्म पनि केही काम गरेनन्

काठमाडौं । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश १ सरकार गठन भएको डेढ महिनामा पनि कुनै उल्लेख्य काम हुन सकेको छैन । बजेट पुनरावलोकन, न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद बिस्तार र अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने घोषणा गरेपनि कुनै पनि काम हुन नसकेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि राईले हालसम्म दुई पटक मात्रै मन्त्रिपरिषद्को बैठक राख्नुभएको […]

बजेट पुनरावलोकन गर्दै प्रदेश सरकार

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आफैंले ताली बजाएर ल्याएको चालु आर्थिक वर्षको बजेट पुनरावलोकनको तयारीमा जुटेका छन् । तत्कालीन एमालेको सरकारले बजेटमार्फत ल्याएका योजनाको बजेट कटौती गरेर वर्तमान सरकार अनुकूलका योजनामा खन्याउन लागेका हो । एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा आएर मुख्यमन्त्री बनेका राईले आफ्नो पक्षमा जनमत बढाउन बजेट पुनरावलोकन गर्न लागेका हुन् ।

प्रदेश १ सरकारले बजेट पुनरावलोकन गर्ने

पाँचदलीय गठबन्धनको प्रदेश १ सरकारले एमाले नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पुनरावलोकन गर्ने भएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्च सहभागी गठबन्धन सरकारले चालू आवको...

बजेट पुनरावलोकन गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेट पुनरावलोकनको तयारी गरेको छ । पूर्ववर्ती सरकारले ल्याएको बजेट पुनरावलोकन गर्दै प्राथमिकताका आधारमा नयाँ योजना समावेश गर्ने तयारीमा सरकार जुटेको हो । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मंसिरभित्रै बजेट पुनरावलोकन गरी पुस महिनाबाट कार्यान्वयनमा लैजाने गरी काम अघि बढाइने बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गदै मन्त्री आङ्बोले अघिल्लो सरकारले ल्याएको बजेटमा अनुत्पादक क्षेत्रमा छुट्याइएको रकम कट

बजेट पुनरावलोकन गर्दै प्रदेश १ सरकार

१ नम्बर प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चालू आर्थिक वर्षको बजेट पुनरावलोकन हुने जनाएका छन् । बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री आङ्बोले अनुत्पादक क्षेत्रको बजेट कटौती गर्ने बताए । प्राथमिकताका आधारमा नयाँ योजना समावेश गरेर चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा लगिने उनले बताए । पूर्व मुख्यमन्त्री शेरधन राईले गरेका महत्त्वपूर्ण योजनालाई निरन्तरता दिने उनले बताए । मुख्यमन्त्री राईको नेतृत्वमा सरकारमा आङ्बो आर्थिक मामिला तथा योजना म...