काठमाडौं : सरकारले कुल जनसंख्याको ३ प्रतिशतलाई कोभिड-१९ विरुद्धको दोस्रो मात्राको खोप लगाएको दावी गरेको छ। शुक्रवार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७ लाख ५७ हजार ३८० जनालाई दोस्रो मात्राको कोरोना खोप लगाएको जनाएको हो।
त्यस्तै, मन्त्रालयले २५ लाख ७४ हजार ७१५ अर्थात ९ प्रतिशत जनसंख्यालाई पहिलो मात्राको खोप लगाएको…