गणतन्त्रको १५ वर्ष पूरा, राज्य सञ्चालकहरु जनताप्रति उत्तरदायी बन्न सकेनन्

दिपक श्रेष्ठ र सुमित्रा केसी काठमाडौं । नेपालमा गणतन्त्रको १५ वर्ष पूरा भएको छ । लाखौं जनताको सडकमा उत्रिएर राजतन्त्र बिदाई गरेपछि गणतान्त्रिक व्यवस्थाको सुरुवात भएको थियो । गणतन्त्र आएसँगै जनतालाई आफ्नो बोल्न पाउने लेख्न पाउने तथा विरोध गर्ने पाउने लगायतका थुप्रै अधिकार प्राप्त भएको छ । जनता केन्द्रविन्दुम रहने गणतान्त्रिक व्यवस्था आएपनि राज्य सञ्चालकहरु […]

सम्बन्धित सामग्री

सरकार आफ्नो दल र नेताभन्दा जनताप्रति उत्तरदायी हुनुपर्छ: सांसद पन्त

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तले सरकार जनताप्रति भन्दा आफ्नो दल र नेता, कार्यकर्ताप्रति बढी उत्तरदायी हुँदा जनअपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गरेका छन्। उनले भने,’सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ।’ कैलाली क्षेत्र नं ५ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले रासससँग कुरा गर्दै सरकार र […]

सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ : कांग्रेस नेता महर

कावासोती- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले सरकार जनताप्रति उत्तरदायी नभए कांग्रेसले सरकारको अपजसको भारी नबोक्ने चेतावनी दिए । ‘सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताको […]

विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउन सरोकारवालाहरूको जोड

नेपालमा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउन सबैले जोड दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड

काठमाण्डाै – नेपालमा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउन सबैले जोड दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।  नेपालस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र विज्ञापन बोर्ड नेपालले ललितपुरमा शुक्रवार गरेको छलफलमा सरोकारवालाहरुले विज्ञापनलाई लैङ्गिक संवेदनशील र उत्तरदायी बनाउन जोड दिएका हुन् । विज्ञापनको असर सामाजिक मनोविज्ञानमा धेरै लामोसम्म रहने भएकाले विज्ञापनको अवधारणा बनाउने र निर्माणमा धेरै मेहनत गर्नुपर्नेमा सबैले जाेड दिए । विज्ञापन बोर्ड नेपालका अध्यक्ष...

सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी छ: गृहमन्त्री

उनले यसलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिवद्धता पनि व्यक्त गरे। उनले सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको स्पष्ट पारे। उनले भने, ‘विधिको शासन र मानव अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मुल आधारशिला हो।...

जनप्रतिनिधिलाई उपसभापति खड्काको सुझाव– उत्तरदायी भएर काम गर्नुहोस्

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस स्याङ्जाले बिहीबार पुतलीबजारमा आयोजना गरेको नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा उपसभापति...

बजेटमा लैङ्गिक उत्तरदायी पक्षलाई महत्व दिन निर्देशन

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा लैङ्गिक उत्तरदायी पक्षलाई महत्व दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा “सरकारको वार्षिक नीति तथा कार्यक्रम एंव बजेटमा लैङ्गिक पक्ष प्रवद्र्धन गर्ने” सम्बन्धमा भएको छलफलपछि सभापति निरुदेवी पालले लैङ्गिक उत्तरदायी बजेट सार्वजनिक खर्च व्यवस्थापनको व्यवस्थापकीय कार्यमा सबै लिङ्गका […]

आम नागरिकप्रति उत्तरदायी भएर समाचार सम्प्रेषण गरौं : पोखरेल

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुले आम नागरिकप्रति उत्तरदायी भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको मिडियामा  समावेशीकरण र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि नीतिगत छलफल तथा उत्तरदायी पत्रकारिता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले सो कुरा बताएका हुन् ।पोखरेलले हाल नेपाली पत्रकारिता क्षेत्रमा भित्रिएको विकृतिका कारण पत्रकारहरुलाई नै समस्या पर्ने गरेकोले आम नागरिकप्रति उत्तरदायी भएर पत

नयाँ बजेट जनताप्रति उत्तरदायी छ भन्ने अवस्था छैन : पाण्डे

बागमती प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले सरकारले ल्याएको बजेट जनताप्रति उत्तरदायी छ भन्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रदेश सरकारले ल्याएको नयाँ बजेटमाथि छलफल गर्दै सांसद् पाण्डेले सरकारले समीक्षा नै नगरी बजेट ल्याएकोले जनताको हित गर्छ नै भन्न नसकिने बताए ।सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि पनि प्रयाप्त बजेट छुट्याउन नसकेको उनले आरोप लगाए । केन्द्रीय सरकार र नीजि क्षेत्रले समेत ल्याउन नसकेक