प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा लैङ्गिक उत्तरदायी पक्षलाई महत्व दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा “सरकारको वार्षिक नीति तथा कार्यक्रम एंव बजेटमा लैङ्गिक पक्ष प्रवद्र्धन गर्ने” सम्बन्धमा भएको छलफलपछि सभापति निरुदेवी पालले लैङ्गिक उत्तरदायी बजेट सार्वजनिक खर्च व्यवस्थापनको व्यवस्थापकीय कार्यमा सबै लिङ्गका […]