सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ : कांग्रेस नेता महर

कावासोती- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले सरकार जनताप्रति उत्तरदायी नभए कांग्रेसले सरकारको अपजसको भारी नबोक्ने चेतावनी दिए । ‘सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताको […]

सम्बन्धित सामग्री

शक्तिशाली पार्टी बनाउन युवा कांग्रेसको गठन आवश्यक छ : नेता महर

काठमाडौँ ८ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याएका छन् । काठमाडौंमा आयोजित नेपाल विद्यार्थी सङ्घ र तरुणदलका नेताहरुसँग आज भएको छलफलमा उनले युवा कांग्रेस आजको आवश्यकता भएको धारणा राखे । “पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनुका साथै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ […]

नयाँ पार्टी पानीको फोकाजस्तै हुन्, फुट्न धेरै समय लाग्दैन : कांग्रेस नेता महर

डडेल्धुरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ पार्टीहरु धेरैदिन नटिक्ने टिप्पणी गरेका छन् ।  ‘कांग्रेस कार्यकर्ता केही हतोत्साहित भएका जस्ता, केही नपाइएको पो होकि भन्ने चिन्तनले ग्रसित देखिएका छन् । आत्तिनु पर्दैन । पानीको फोका धेरैबेर टिक्दैन ।’ उनले भने ‘अहिलेका नयाँ शक्ति पानीको फोकाजस्तै हुन् । यीनलाई फुट्न धेरै समय लाग्दैन । गफ […]

लडाकुलाई आर्थिक सहयोग भन्दा पनि स्वरोजगार बनाउनुपर्छ : नेता महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले परिवर्तनका लागि लडेका माओवादीका लडाकुलाई आर्थिक सहयोग दिने भन्दा पनि स्वरोजगार बनाउनु पर्ने बताएका छन् । स्वास्थ्य खवर पत्रिकाको हेल्थ अवार्डद्वारा प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले देशको परिवर्तनमा लाग्छु भनेर गएका युवाहरूलाई सरकारले दुई लाख रकम दिँदैमा उनीहरूको जीवनमा कुनै ठूलो उपलब्धि नहुने उनले […]

मुलुकको समृद्धिका लागि गठबन्धन : कांग्रेस नेता महर

डडेलधुरा – नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको समृद्धिका लागि गठबन्धन गरिएको बताएका छन्। चुनाव प्रचारका क्रममा डडेलधुरा पुगेका महरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती व्यभीचारी शासनको पुनरावृत्ति हुन नदिन पनि गठबन्धन भएको जिकिर गरेका हुन्। ‘संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन बनेको हो। त्यो कांग्रेसको रहर होइन। देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन […]

पिछडिएका वर्गको विकासका लागि छुट्टै आयोग गठन गर्नुपर्छ : नेता महर

नेपाली काँग्रेसका नेता नैनसिंह महरले पिछडिएका वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित पिछडावर्गको राष्ट्रिय सम्मेलनमा महरले पिछडिएका वर्गको हकहित नभएसम्म देश विकास हुन नसक्ने बताएका हुन् ।राजधानीमा आयोजित ५० लाख जनसंख्या रहेको पिछडावर्गको राष्ट्रिय सम्मेलन २०७९ कार्यक्रमका प्रमुख अतिथि रहेका महरले कुनै वर्ग जातिलाई पछाडि राखेर मुलुकमा समान र समग्र विकास हुन नसक्ने बताए । उनले नेपालमा अवैधानिकरूपमा समावेशी प्रणाली लागु गर्ने पहिलो पार्टी पनि कांग्रेस रहेको दाबी गरे ।न

स्थानीय औचित्य, आवश्यकता र परामर्श नै गठबन्धनको बटमलाइन : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय स्तरको आवश्यकता, औचित्य र स्थानीय नेता कार्यकर्ताको परामर्शका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन तय हुनुपर्ने बताएका छन्। बुढानीलकण्ठ नगरपालिका–१० मा शुक्रबार आयोजित नयाँ...

कांग्रेसको जितका लागि पार्टी एकढिक्का हुनुपर्छ : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आगामी चुनावमा विजय प्राप्त गर्न पार्टीभित्रको आन्तरिक गठबन्धन तथा एकता बलियो हुनुपर्ने बताएका छन् ।

प्रजातन्त्रका मान्यताविरुद्ध काम गर्नेलाई समयमै चिन्नुपर्छः नेता महर

काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रको खोल ओढेका कम्युनिष्टबाट नै प्रजातन्त्रमाथि सबैभन्दा बढी खतरा रहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसी त्रिभुवन विश्वविद्यालय समितिद्वारा गरिएको ‘विश्वमा प्रजातन्त्रको अभ्यास र नेपालको अवस्था’ विषयक विचार गोष्ठीमा महरले यस्तो बताएका हुन् । ओली नेतृत्वको तीनवर्षे सरकारतर्फ इङ्गित गर्दै उनले समाजको आवश्यकतालाई वास्ता नगरी […]

कांग्रेस जनताको लोकप्रिय पार्टी हो : नेता महर

बैतडी । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली कांग्रेसको जनताको लोकप्रिय पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगसँग बैतडीको पाटनमा गरेको छलफल कार्यक्रममा नेता महरले नेपाली कांग्रेस सधै जनताको हकहितको पक्षमा काम गर्ने पार्टी भएको बताउनुभएको हो । जनाताले चाहेका विकास निर्माण योजना निर्माणदेखि लिएर लोकतन्त्रको रक्षा गर्ने पार्टी कांग्रेस […]

अदालतको फैसला जे आउँछ त्यही कुरा मानेर अगाडि बढ्छौँ : नेता महर

नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतमा प्रतिनिधिसभाको विघटनको मुद्दाले प्रवेश पाइसकेपछि अदालतकदनिर्णयलाई नेपाली काँग्रेसले पर्खेको बताएका छन् ।नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस ‘रुल अफ ल’ मा पनि विश्वास गर्ने र कानूनको राज्य भनेको नै प्रजातन्त्र भएकाले अदालतको आदेश वा निर्णयलाई पर्खेको बताए ।“अदालतको आदेश, निर्देशन र फैसला जे आउँछ त्यही कुरा मानेर अगाडि बढ्छौ