काठमाडौं, ११ फागुन । दुई जना युवाको ज्यान जानेगरि भएको बालुकमारी घट्नामा दोषी ठहरिएको भन्दै एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । छानबिन समितिले नै मन्त्री ज्वालाको कारण उक्त घट्ना घटेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । तर, प्रधानमन्त्री दाहालले अहिलेसम्म मन्त्रीलाई कारबाही नगरेको भन्दै एमालेले सरकारको आलोचना गरेको […]