म्यान्युका मुख्य प्रशिक्षक सोल्सार बर्खास्त

एजेन्सी । म्यान्चेटस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गन सोल्सार बर्खास्त भएका छन् । क्लबको बोर्ड बैठकले सोल्सायलाई बर्खास्त गर्ने निर्णय गरेको हो । इंग्लीस प्रिमियर लिग अन्तर्गत वाटफोर्डविरुद्ध ४–१ ले पराजित भएपछि आकस्मिकरुपमा बसेको बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सन् २०१८ देखि सोल्सारले म्यानचेस्टर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । सोल्सारको आगमनयता म्यानचेस्टरको […]

सम्बन्धित सामग्री

पोल्याण्डका प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त

२८ भदौ, काठमाडौं । पोल्याण्डले एक वर्ष नबित्दै फुटबल टिमका प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । युरोकप छनोटमा कमजोर प्रदर्शनपछि पोल्याण्डले प्रशिक्षक सान्तोसलाई बर्खास्त गरेको हो । सान्तोषको प्रशिक्षणमा पोल्याण्डले ६ खेल मात्र खेलेको छ । आइतबार पोल्याण्ड युरो २०२४ को छनोटमा अल्बानियासँग २–० ले पराजित बनेको थियो । सान्तोसको प्रशिक्षणमा भएको पछिल्ला ५ […]

टोटनह्यामका अन्तरिम प्रशिक्षक स्टेलिन बर्खास्त

एजेन्सी । इंग्लिस क्लब टोटनह्यामले अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति न्यूक्यासल युनाइटेडसँग ६–१ लज्जास्पद हार भोगेको एक दिनपछि टोटनह्यामले अन्तरिम प्रशिक्षक स्टेलिनीलाई बर्खास्त गरेको हो । मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेपछि २६ मार्चमा स्टेलिनी अन्तरिम प्रशिक्षक नियुक्त भएका थिए । टोटनह्यामले अब रायन मेसनलाई अन्तरिम प्रशिक्षक […]

चेल्सीका प्रशिक्षक बर्खास्त

एजेन्सी – लन्डन क्लब चेल्सीले आफ्नो मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । शनिबार घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएसँगै पछि चेल्सीले सात महिनाभन्दा कम समयमै प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो । सेप्टेम्बर ८ मा स्टामफोर्ड ब्रिजमा थोमस टुचेललाई प्रतिस्थापन गरेपछि पोटरको प्रशिक्षणमा ३२औं खेलमा चेल्सीको यो १२औं हार हो । यो […]

स्पेनद्वारा प्रशिक्षक लुइस एनरिक बर्खास्त

स्पेनले टिमका मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको छ। विश्वकपको नकआउट चरणबाट बाहिरिएको दुई दिनपछि स्पेनिस फुटबल संघले टोलीका मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको हो। ५२ वर्षीय प्रशिक्षक एनरिकले २०१८ देखी स्पेनिस टिम समालेका थिए। उनले २०२० मा स्पेनलाई युरोकपको सेमिफाइनलमा पुर्‍याएका थिए। स्पेनिस फुटबल संघले लुइस एनरिक र उनको कोचिङ टिमलाई धन्यवाद दिएको […]

घानाका प्रशिक्षक मिलोभान बर्खास्त

घानाले प्रशिक्षक मिलोभान राजेभाकलाई बर्खास्त गरेको छ । अफ्रिका कप अफ नेशन्सबाट घाना समूह चरण भन्दा अघि बढ्न नसकेपछि प्रशिक्षक मिलोभान बर्खास्त भएका हुन् । घानाको फुटबल एसोसिएसन (जिएफए) ले ६८ वर्षका मिलोभानसँग परामर्श गरेको थियो । त्यसपछि उनलाई बर्खास्त गरेको हो । घाना क्यामरुनसँग ३–२ ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।

वाटफोर्डका प्रशिक्षक क्लाउडियो रानिएरी बर्खास्त

११ माघ, काठमाडौं । प्रिमियर लिग क्लब वाटफोर्डले मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई सोमबार बर्खास्त गरेको छ । लिगमा खराब प्रदर्शनपछि वाटफोर्डले प्रशिक्षक नियुक्त भएको चार महिनापछि नै रानिएरीलाई बर्खास्त गरेको हो । रानिएरीको नेतृत्वमा वाट्फोर्डले १४ खेलमा मात्र २ जित निकालेको छ । शुक्रबार भएको पछिल्लो लिग खेलमा वाटफोर्ड नर्विचसँग ३-० ले पराजित भएको थियो […]

वाट्फोर्डका प्रशिक्षक रानिएरी बर्खास्त

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले आफ्नो मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनपछि वाट्फोर्डले मुख्य प्रशिक्षक रानिएरीलाई सोमबार बर्खास्त गरेको हो । ७० वर्षीय इटालियन रानिएरी क्लबको मुख्य प्रशिक्षक बनेको चार महिनामै बर्खास्तीमा परेका हुन् । उनको प्रशिक्षणमा वाट्फोर्डले १४ खेल खेल्दा ११ हार, २ खेलमा मात्रै सफलता हात […]

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सायर बर्खास्त

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्र्तगत वाट्फोर्डसँग लज्जास्पद हार बेहोरेपछि क्लबले प्रशिक्षक सोल्सायरलाई बर्खास्त गरेको हो । प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर युनाइटेड घरेलु टोली वाट्फोर्डसँग ४–१ ले पराजित भएको थियो । वाट्फोर्डसँगको हारसँगै प्रशिक्षक सोल्सायरसहित बसेको क्लबको बोर्ड बैठकले उनलाई बर्खास्त गर्ने […]

बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

काठमाडौं :  बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त भएका छन्। बुधबार लालिगाअन्तर्गतको खेलमा रायो भालेकानोसँग  १–० ले पराजित भएपछि बार्सिलोनाले प्रशिक्षक कोम्यानलाई बर्खास्त गरेको हो।क्लबले हारेपछि बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले प्रशिक्षक कोम्यानलाई निर्णय सुनाएका थिए। क्लबले उनलाई आज औपचारिक रूपमा बिदाइ गरिने जनाएको छ। जारी सिजनमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन। १० खेलमा ४ मा जित, ३ मा बराबरी र ३ मा हार बेहोर्दै बार्सिलोना १५ अंकसहित ९औं स

युभेन्ट्सका प्रशिक्षक पिर्लो बर्खास्त

१४ जेठ, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ । क्लबका पूर्व खेलाडी पिर्लोलाई युभेन्ट्सले प्रशिक्षकको जिम्मा दिएको एक वर्षपछि नै बर्खास्त गरेको हो । युभेन्ट्सले एक विज्ञप्ति जारी गरी पिर्लोलाई धन्यवाद समेत दिएको छ । गत सिजन युभेन्ट्सले अप्रत्यासिक रुपमा माउरिजो सारीलाई बर्खास्त गरेर पिर्लोलाई मुख्य प्रशिक्षक बनाएको थियो […]