काठमाडाैं । १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ । निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो । आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १, सवारी साधन/घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार […]
The post राष्ट्रियसभा उम्मेदवारले चुनावमा ३ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.