भूटानलाई भारतले निःशुल्क कोभिशिल्ड दिने, अमेरिकाको क्यालिफोर्नियामा मोडर्ना भ्याक्सिनमा रोक

भूटानका प्रधानमन्त्री लोटे शेरिङ्गले सोमबार भारतले उनको देशमा निःशुल्क अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन कोभिशिल्ड उपलब्ध गराउने जानकारी दिएका छन् । उनका अनुसार भ्याक्सिन खरिद गर्नुपर्ने हुँदो हो त यसका लागि ५० लाख अमेरिकी डलर खर्च गर्नुपर्ने स्थिती निम्तिन सक्ने बताउँदै भारत सरकारले भूटानसँगको पुरानो सम्बन्धलाई महत्व द...

सम्बन्धित सामग्री

खेर जाने अवस्थामा कोडिभ-१९ विरुद्धको खोप, छैन कुनै हिसाबकिताव

काठमाडौं - केही दिन अगाडि जनस्वास्थ्य कार्यालय काठमाडौंमा केही थान कोभिड-१९ विरुद्धको खोप खेर गयो । कार्यालयको स्टोरमा रहेको उक्त खोप प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । कोभिशिल्ड, अस्ट्राजेनिका र भेरोसेल खोपको तुलनामा मोडर्ना र फाइजर खोप बढी खेर जाने गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ...

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोप

कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् । हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् । निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिनुभयो । हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ । कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ । पछिल्लो समय कर्णालीमा क

१८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप

माडौं, माघ २८ । सरकारले १८ वर्ष माथिका सबैलाई प्रथामिकताका आधारमा क्रमश कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकले पहिलो शृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई खोप उपलब्धताका आधारमा बुस्टर डोजको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।

भेरोसेल लगाएकालाई बुस्टरका रुपमा कोभिशिल्ड दिने तयारी

काठमाडौं : कोरोनाविरुद्ध भेरोसेल खोप लगाएका नेपालीलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड खोप दिइने भएको छ।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भेरोसेलको दुवै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेका हुन्।कोरोनाविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने भएको छ।मन्त्रालयले पहिलो मात्रा खोप लगाएका

मोर्डनाको १४ लाख ९७ हजार मात्रा खोप नेपाल आइपुग्यो

काठमाण्डाै – कोराना भाइरसविरुद्धको झन्डै १५ लाख मात्रा खोप नेपाल आइपुगेकाे छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मात्रा मोडर्नाको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।कोभ्याक्स सुविधाअन्तर्गतको खोप अमेरिकाबाट कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो । हिजो बुधवार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिशिल्ड खोप भारतबाट ल्याइएको थियो । आज आएको मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ । यही मङ्सिर २६ गते ...

१५ लाख मोडर्ना खोप काठमाडौं आइपुग्यो, नेपालसँग अझै ६५ लाख मात्रा खोप स्टक

नेपालमा कोरोनाविरुद्धको १५ लाख मात्रा मोडर्ना खोप आइपुगेको छ । बिहीबार दिउँसो ३ बजे कोभ्याक्स सुविधामार्फत १४ लाख ९७ हजार ६ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । यस्तै थप १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना खोप गाभी र कोभ्याक्स सुविधामार्फत आउँदो आइतबार आउने उनले बताए । यसअघि पनि एक लाख ८८ हजार मात्रा मोडर्ना खोप आइसकेको उनको भनाइ छ । यस्तै, हिजो कोभ्यास सुविधामार्फत नै कोभिशिल्ड खोप ६ लाख मात्रा आइपु

कोभिशिल्ड थप छ लाख मात्रा आयो, मोडर्ना आउँदै

कोराना भाइरस विरुद्धको खोप कोभिशिल्ड आज छ लाख मात्रा नेपाल आएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको खोप आज दिउँसो कतार एयरवेजबाट नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । आज आएकोसँगै नेपालमा अहिलेसम्म दुई करोड ७८ लाख मात्रा खोप नेपाल आइसकेको उनले बताए ।  यस्तै भोलि अमेरिकाबाट मोडर्ना खोप आउँदैछ । उनले भोलि १४ लाख मात्रा मोर्डना खोप नेपाल आउने जानकारी दिए । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरसम...

माेडर्ना खाेप पनि नेपाल आइपुग्याे !

काठमाण्डाै – कोभ्याक्स सुविधा अन्तर्गत एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेकाे छ । आज शुक्रवार दिउँसाे ती खाेप काठमाण्डाै आइपुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मोडर्ना खोप १२ वर्षमाथिका उमेर समूहलाई लगाउने अनुमति दिएको छ । मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । अहिलेसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन एन्ड जाेनसन र फाइजर खोप लगाइएको छ ।

भारतमा कोरोना विरुद्धका छ खोपलाई मान्यता, कसको प्रभाव कति ?

भारतमा कोरोना भाइरस विरुद्धका ६ खोपले मान्यता पाएका छन् । माध्यता पाउनेमा कोभिशिल्ड, कोभ्याक्सिन, मोडर्ना, स्पुतनिक भी, जोन्सन एन्ड जोन्सन र जायडस क्याडिला हुन् ।