१७ करोड लगानीमा दाना उद्योग

कोरोना महामारीले उद्योग, व्यवसाय धराशयी भइरहेको बेला धरानमा १७ करोड लगानीमा पशुपक्षीको दाना उत्पादन गर्ने उद्योग खुलेको छ।...

सम्बन्धित सामग्री

एक अर्ब लगानीमा खुल्यो नयाँ दाना उद्योग

२४ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा करिब एक अर्ब रुपैयाँ लगानीमा दाना उद्योग खुलेको छ । नेपाल वेलहोप एग्री–टेक प्रालिले नयाँ प्रविधि प्रयोग गर्दै पेलेट दाना उत्पादन गर्ने नयाँ उद्योग सञ्चालनमा ल्याएको जनाएको छ । नेपालको व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा सञ्चालनमा आएको सो उद्योगले नेदरल्यान्ड्सको भेन आर्सन मेसिनको […]

पुरीको नेतृत्वमा दाना उद्योग संघमा नयाँ कार्यसमिति

नेपाल दाना उद्योग संघमा रविन पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । संघको २१ औ) साधारणसभाले पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।कार्यक्रममा कृषि तथा पुशपन्छी विकासमन्त्री महिन्द्रराय यादवले किसानलाई विशेष सहुलियत दिने कार्यक्रम सरकारको प्राथमिकतामा परेको बताए ।संघका अध्यक्ष पुरीले नेपाल दाना, अण्डा, […]

दाना उद्योग संघको अध्यक्षमा पुरी निर्वाचित

नेपाल दाना उद्योग संघको अध्यक्षमा पुनः रवि पुरी निर्वाचित भएका छन् । आज सम्पन्न संघको २१ औं साधारणसभाले पुरीको नेतृत्वमा २ वर्षका लागि १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । यस्तै,संघको प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्धितिय उपाध्यक्षमा प्रदिपकुमार रुंगटा, तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली, महासचिवमा केशवराज थापा र कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा निर्वाचित बनेका छन् । यस्तै, संघको सचिवमा राजकुमार पराजुली निर्वाचित भएका छन् भने अन्य १० जना सदस्य समेत कार्यसमितिमा निर्वाचित बनेका छन् ।कार्य

नेपाल दाना उद्योग संघमा रविन पुरी

काठमाडौँ – नेपाल दाना उद्योग संघको २१औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहको अध्यक्षता नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले गरेका थिए। अध्यक्ष पुरीले नेपाल दाना , कुखुराको चल्ल्ला, अण्डा र मासु उत्पादनमा आत्मनिर्भर भए पनि मुख्य कच्चा पदार्थ मकै तथा […]

मूल्यबृद्धि स्वभाविक : दाना उद्योग संघ

कच्चापदार्थहरुको मूल्य बढेसँगै पशुपंक्षि को आहारमा प्रयोग हुने दानाको मुल्य पनि बढेको छ । दाना बनाउने कच्चापदार्थ मकै, भटमासको पिना, औषधीहरु, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको मुल्य वृद्धिबाट उत्पादन लागत बढेको नेपाल दाना उद्योग संघले जनाएको छ । दाना बनाउन आवश्यक पर्ने फिड सप्लिमेन्टहरुमा २५ देखि ३० प्रतिशत वृद्धि भएको छ ।विगत २ महिनादेखि १०० रुपैयाँ प्रति के.जी रहेको भटमास पिना ११५ रुपैयाँ पुगेको छ । त्यस्तै, ३८–३९ रुपैयाँ रहेको मकैको मूल्य ४७ रुपैयाँ प्रति के.जी पुगेको छ । जसको

दाना उद्योग संघको माग

नेपाल दाना उद्योग संघले पछिल्लो समय दाना बनाउने कच्चा पदार्थ– मकै, भटमासको पिना, औषधी, कच्चा तेल तथा फिड सप्लिमेन्टको मूल्य अस्वाभाविक बढेको भन्दै कच्चा पदार्थमा पुरानै दररेट हुनुपर्ने माग गरेको छ।...

बजार खोज्दै स्वदेशी माछा दाना उद्योग

भरतपुर । मत्स्यपालक किसानको लगानीमा खुलेको चितवन सामुदायिक माछा दाना उद्योग पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । भारतीय तयारी दानासँग प्रतिस्पर्धा सहज नभएपछि उद्योग आंशिक रुपमा मात्र सञ्चालनमा आएको हो । गत साउनदेखि सञ्चालनमा आएको उद्योगले डुब्ने (सिंकिङ प्लेट) दाना र तैरिने (फ्लटिङ) दाना उत्पादन गर्दै आइरहेको छ । रत्ननगर उद्योग वाणिज्य संघको पहलमा […]

भटमासको पिनामा लाग्दै आएको कर नघटाएसम्म दानाको मूल्य घट्दैन : दाना उद्योग संघ

नेपाल दाना उद्योग संघले भटमासको पिनामा लाग्दै आएको कर नघटाएसम्म दानाको मूल्य नघट्ने जनाएको छ ।  दानाका लागि आवश्यक कच्चा पदार्थमा सरकारले ९ प्रतिशत कर लगाएपछि दानाको मूल्यवृद्धि गर्नुपरेको बताउँदै संघले कर पुरानै दर १.६ प्रतिशत बनाउन सरकारसँग माग गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै संघले सरकारसँग विभिन्न माग राखेको छ । भटमासको पिनामा लाग्दै आएको कर ९% बाट घटाएर  पुरानै दर १.६% हुनुपर्ने संघको माग छ । यस्तै विगतको समयमा बंगलादेशबाट सहज रुपमा भटमास पिना आयात भईरहेको मा हाल आएर बंगलादेशबाट...

२ करोड लगानीमा दाना उद्योग सञ्चालन

चितवन । भरतपुर महानगरपालिका–६ गीतानगरमा २ करोड रुपैयाँ लगानीमा दाना उद्योग सञ्चालनमा ल्याइएको छ । विगत डेढ दशकदेखि पोल्ट्री क्षेत्रमा सक्रिय व्यवसायी रामलाल भुसालको एकल लगानीमा ‘भुसाल फिड इण्डष्ट्रिज प्रालि’ सञ्चालनमा आएको हो । दानाको माग बढेकाले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालन भुसालले बताएका छन् । शनिवार एक कार्यक्रमका बीच बागमती प्रदेश सांसद घनश्याम दाहालले उद्योगको उद्घाटन गरे । सो अवसरमा उनले पोल्ट्रीबाट आत्मनिर्भर बन्दै किसानले नै उद्योग खोल्दा यस व्यवसायमा थप टेवा पुग्ने बताए । सरकारले समेत किसानलाई प्रोसाहन गर्नेगरी नीति ल्याएको भन्दै उनले कुखुराको मासु र अण्डामा देश आत्मनिर्भर भए पनि आगामी दिनमा दानामा पनि आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । उद्योगले ‘भुसाल मास दाना’ ब्राण्डमा गुणस्तरीय दाना उत्पादन शुरू गरिएको सञ्चालन भुसालले जानकारी दिए । अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा, ब्रोइलर प्यारेन्ट र गाईवस्तुका लागि हुनेगरी उत्पादित दाना सहुलियत मूल्यमा विक्री हुने उद्योगका अध्यक्ष समेत रहेका उनले बताए । उद्योगका निर्देशक लक्ष्मी भुसालले दानामा कुखुरालाई चाहिने भिटामिन, मिनरल लगायतको प्रयोग गरिएकाले कुखुरामा रोग कम लाग्ने बताइन् । किसानको माग र आवश्यकता अनुसार उत्पादन क्षमता बढाउँदै लैजाने योजना रहेको उनको भनाइ छ ।

दाना उद्योग र अन्न भण्डारण भवन बन्ने

वाग्मती नगरपालिका– ८ शङ्करपुरमा दाना उद्योग निर्माण गरिने भएको छ । शङ्करपुरमा करीब रु एक करोडको लागतमा दाना उद्योगको निर्माण गरिने भएको हो । स्थानीय किसानको व्यावसायिक पशुपालनमा लागत कम गर्न उद्योग सञ्चालन गर्न लागिएको नगर प्रमुख भरतकुमार थापाले बताए ।  उद्योग स्थापनाको पहिलो चरणमा सङ्घीय सरकारबाट नगरपालिकामार्फत रु ५० लाख र साना किसान कृषि सहकारी संस्था लिमिटेड शङ्करपुरबाट रु ५० लाख गरी जम्मा रु एक करोडको लागत साझेदारीमा आगामी असार १५ गतेभित्र कम्पाउण्ड वाल र फुटपाथ निर्माण गरिने संस्थाका प्रबन्धक माधव का...