नेप्सेले अनलाइन कारोबार सुरु गर्ने भएपछि अन्तिम समयमा बढ्यो बजार, सबै समूह हरियो :: BIZMANDU.COM

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले बुधबार ब्रोकरहरुलार्इ कात्तिक १५ गतेदेखि अनलाइन कारोबार सुरु गर्न सकिने संकेत गरेसँगै अन्तिम समयमा सूचक

सम्बन्धित सामग्री

अनलाइन कारोबार सुरु भएको  तीन वर्षमा पनि छैन जोखिम व्यवस्थापन प्रणाली

ब्रोकर कम्पनीहरू जोखिममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन कारोबार सुरुवात गरेको तीन वर्ष पूरा भइसकेको छ । तर, हालसम्म पनि अनलाइन कारोबारका लागि ब्रोकरको तहमा आवश्यक जोखिम व्यवस्थापन प्रणाली (आरएमएस) बन्न सकेको...

बहसमा ब्रोकर कमिसन

पछिल्लो समय ऐतिहासिक उचाइ, उच्च कारोबार रकम, पुँजीकरण, कारोबार सङ्ख्यालगायतका रेकर्ड कायम गरेको सेयर बजारमा ब्रोकरले लिने कमिसनको चर्चा पनि चुलिएको छ । ब्रोकरले लिने कमिसन धेरै भयो भन्ने लगानीकर्ताको गुनासो छ भने ब्रोकरको पनि लिन पाउने आफ्नै तर्क छ । लामो समयदेखि कमिसन घट्नुपर्ने माग राख्दै आएका लगानीकर्ताले धितोपत्र बोर्डले कात्तिक १ देखि कमिसन घटाउने निर्णय गरे पनि अझै कार्यान्वयन नगरेको गुनासो गर्दै आएका छन् । गत कात्तिक २० गते सेयरको अनलाइन कारोबार सुरु भए पनि त्यसले खासै गति लिन सकेको थिएन । चैत १२ देखि रोकिएको सेयर कारोबार असार १५ बाट मात्रै सुरु भएपछि अधिकांश लगानीकर्ताले भने नियमित रूपमा अनलाइनबाटै सेयर खरिद बिक्री गरिरहेका छन् ।

रिलायन्स फाइनान्स पनि कनेक्ट आईपीएसमा आबद्ध

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस–इपेमेन्ट प्रणालीमा सोमबारबाट कारोबार सुरु गर्ने गरी रिलायन्स फाइनान्सलाई पनि उक्त प्रणालीमा आबद्ध गराएको छ । यस लगतै अब रिलायन्स फाइनान्सका ग्राहकहरुले पनि यस प्रणालीको वेबसाइट अथवा मोबाइल एप्सबाट आफ्नो खातामार्फत अनलाइन कारोबार गर्न सक्नेछन् । यस प्रणालीमा बैंक तथा फाइनान्स कम्पनीका ग्राहकले आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था छ ।

नेपालमा सुरु भयो प्रिन्टिङ इकमर्श

नेपालमा पहिलोपटक प्रिन्टिङ सम्बन्धि अनलाइन कारोबार गर्ने कम्पनी प्रिन्ट सेवाले कारोबार सुरु गरेको छ । छपाइ सम्बन्धिका सेवा अनलाइनको माध्यमबाट दिने यसको औपचारिक सुरुवात भने साउनदेखि भएको हो ।कम्पनीले कागज, प्लास्टिक, मेटल, कपडा, फ्लेक्स, रेग्जिन आदिमा छाप्न सक्ने छ। त्यस्तै ५० भन्दा बडी किसिमको पेपर, ३० भन्दा बडी मिडिया प्रयोग गरी गुणस्तरीय छपाइ सेवा पनि […]