शुभमन गिल : भारतीय क्रीकेटका नयाँ आशा, फाइनलमा धोनीको टिमले रोक्न सक्ला ?

अहमदाबादको मोटेरा स्टेडियममा वर्षाका कारण टस ढिलो भएको थियो । तर, त्यसअघि हार्दिक पाण्ड्याले बारम्बार पिचको निरीक्षण गरेका थिए। रोहित शर्माले टस जितेर हार्दिक पाण्डेयलाई ब्याटिङ गर्न आग्रह गर्दा र पावरप्लेमा उनका ओपनिङ ब्याट्सम्यानले रन बनाउन नसकेपछि ‘चेज मास्टर’ भनिने गुजरात टाइटन्सको टोली समस्यामा परेको देखिएको थियो । तर केही समयमै कठिनाइका बादलहरू हट्न थाले […]

सम्बन्धित सामग्री

सारा तेन्दुलकर र शुभमन गिल प्रेममा ! - NepaliPatra

एजेन्सी । भारतीय क्रिकेटर शुभमन गिल यतिबेला चर्चामा छन् । एकातिर विश्वकपमा उनको शानदार प्रदर्शन देखिएको छ भने अर्कोतर्फ उनको डेटिङको हल्लाले गति लिइरहेको छ । क्रिकेटरको नाम सारा तेन्दुलकरसँग जोडिन थालेको छ । ब्याट्सम्यान र सारा दुवैले यी रिपोर्टहरूमा मौनता कायम राखेको बताइएको छ । तर उनीहरूको गोप्य भेटघाटले यी अफवाहहरूलाई थप गलत सावित […]

शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान - NepaliPatra

एजेन्सी । पाकिस्तानका व्याट्सम्यान बाबर आजमलाई पछि पार्दै भारतीय टोलीका २४ वर्षीय ब्याट्सम्यान नम्बर एक व्याट्सम्न बनेका छन् । शुभमन गिल आईसीसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा उभिएका छन् । आईसीसीको पछिल्लो वरियतामा शुभमन गिल विश्वकै नम्बर १ ओडिआई ब्याट्सम्यान बनेका छन् । उनले बाबर आजमलाई पछि पारेका हुन् । शुभमन गिल ८३० रेटिङ अंकका साथ […]

बाबर आजमलाई पछि पार्दै शुभमन गिल एकदिवसीय वरीयताकाे शीर्ष स्थानमा उक्लिए !

काठमाण्डाै – भारतका ओपनर ब्याटर शुभमन गिल आईसीसीकाे एकदिवसीय वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीकाे पछिल्लाे वरीयतामा पाकिस्तानका बाबर आजमलाई पछि पार्दै गिल एकदिवसीय क्रिकेटकाे ब्याटरमा पहिलाे नम्बरमा पुगेका हुन् । २ वर्षभन्दा बढी समयपछि बाबरकाे शीर्ष वरीयता खाेसिएकाे हाे । शुभमन गिलले यस वर्ष उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । याे वर्ष उनले २६ एकदिवसीय खेलेकाेमा ५ शतकसहित १ हजार ४ सय ४९ रन बनाएका छन् । गिल विश्वकपकाे शुरुवातमा फिट थिएनन् तर उनले ६ खेल खेल्दै २ सय १९ रन बनाएका छन् ।एकदिवसीयतर्...

अवस्थामा सुधार नआएपछि शुभमन गिल अस्पतालमा भर्ना

भारतीय ओपनर शुभमन गिलले एकदिवसीय विश्वकपमा अझै केही खेल गुमाउने पक्का भएको छ। उनको अवस्थामा सुधार नआएपछि उनलाई मंगलबार चेन्नईको एक अस्पतालमा भर्ना गरीएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। डेंगी संक्रमणसँग जुधिरहेका गिललाई चेन्नईको कावेरी अस्पतालमा भर्ना गरीएको क्रिकेटबजले जनाएको छ। उनलाई अस्पतालमा विशेज्ञ डाक्टरको निगरानीमा राखिएको जनाइएको छ। उनी भारतीय क्रिकेट कन्ट्रो बोर्ड (बिसीसीआई)का डक्टर […]

अक्षर, शुभमन र शार्दुलले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय गुमाउने

९ असोज, काठमाडौं । भारतका अक्षर पटेल, शुभमन गिल र शार्दुल ठाकुरले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेट गुमाउने भएका छन् । एसिया कपमा घाइते भएका अक्षरले पहिलो र दोस्रो एक दिवसीय पनि खेलेका थिएनन् । उनले चोटमुक्त भएमा अन्तिम एक दिवसीय खेल्न सक्ने भनिएको थियो । शुभमन र शार्दुलले भने यसअघिका दुवै एक दिवसीय खेलेका […]

शुभमन गिल ओडीआई वरीयताको दोस्रो स्थानमा

२७ भदौ, काठमाडौं । भारतीय युवा ब्याटर शुभमन गिल आईसीसी ओडीआई वरीयताको दोस्रो स्थानमा उक्लेका छन् । ओडीआई वरीयतामा गिलको यो करियरको सबैभन्दा उच्च स्थान हो । उनी पाकिस्तानका कप्तान बाबर आजाम भन्दा मात्र पछि छन् …

गिल ओडिआईमा दोहोरो शतक हान्ने विश्वकै कान्छा खेलाडी

एजेन्सी – भारतीय युवा ओपनर शुभमन गिल ओडिआई खेलमा दोहोरो शतक प्रहार गर्ने विश्व कै सर्वाधिक कान्छा खेलाडी बनेका छन् । गिलले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा सानदार दोहोरो शतक हान्दै दुर्लभ कीर्तिमान बनाएका छन् । राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ […]

गिल र पुजाराको शतकमा बंगलादेशलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर शुभमन गिल र अनुभवी ब्याटर चेतेश्वर पुजाराको शतकमा भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशलाई ५ सय १३ रनको विशाल लक्ष्य दिएको छ । तेस्रो दिन भारतले दोस्रो इनिङमा २५८-२ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । पहिलो इनिङमा २ सय ५४ रनले अघि हुँदा सम्रगमा ५ सय १२ रनको अग्रता दिलएको […]

गिल र चहलको उत्कृष्ट प्रदर्शनमा भारतको क्लिनस्विप

एजेन्सी – युवा ओपनर शुभमन गिल र लेग स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट प्रदर्शनमा भारतले वेस्टइन्डिजसँगको तीन ओडिआई खेलको सिरिज क्लिनस्विप गरेको छ । भारतले तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय १९ रनले पराजित गर्दै क्लिनस्वप गर्न सफल भएको हो । वर्षाले प्रभावित खेलमा भारतले निर्धारित ३६ ओभरमा ३ विकेट गुमाउँदै […]