२७ भदौ, काठमाडौं । भारतीय युवा ब्याटर शुभमन गिल आईसीसी ओडीआई वरीयताको दोस्रो स्थानमा उक्लेका छन् ।
ओडीआई वरीयतामा गिलको यो करियरको सबैभन्दा उच्च स्थान हो । उनी पाकिस्तानका कप्तान बाबर आजाम भन्दा मात्र पछि छन् …
काठमाडौँ : भारतीय चर्चित क्रिकेटरहरुलाई समेत उछिनेर नेपालका खेलाडीहरुले विश्वभरिका खेलाडीहरुको वरीयतामा ठूलो फड्को मारेका छन्।अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० आई वरीयताअनुसार ब्याटिङ र अलराउण्डरतर्फ नेपाली खेलाडीहरुले ठूलो उपलब्धि हासिल गरेका हुन्। भारतीय राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान शुभमन गिल र ईशान किशनलाई पछि पार्दै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल ब्याटिङतर्फ ५४औँ स्थानमा उक्लिएका छन्। यसअघि ९०औँ स्थानमा रहेको पौडेलले एकै
एजेन्सी । पाकिस्तानका व्याट्सम्यान बाबर आजमलाई पछि पार्दै भारतीय टोलीका २४ वर्षीय ब्याट्सम्यान नम्बर एक व्याट्सम्न बनेका छन् । शुभमन गिल आईसीसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा उभिएका छन् । आईसीसीको पछिल्लो वरियतामा शुभमन गिल विश्वकै नम्बर १ ओडिआई ब्याट्सम्यान बनेका छन् । उनले बाबर आजमलाई पछि पारेका हुन् । शुभमन गिल ८३० रेटिङ अंकका साथ […]
काठमाण्डाै – भारतका ओपनर ब्याटर शुभमन गिल आईसीसीकाे एकदिवसीय वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीकाे पछिल्लाे वरीयतामा पाकिस्तानका बाबर आजमलाई पछि पार्दै गिल एकदिवसीय क्रिकेटकाे ब्याटरमा पहिलाे नम्बरमा पुगेका हुन् । २ वर्षभन्दा बढी समयपछि बाबरकाे शीर्ष वरीयता खाेसिएकाे हाे । शुभमन गिलले यस वर्ष उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । याे वर्ष उनले २६ एकदिवसीय खेलेकाेमा ५ शतकसहित १ हजार ४ सय ४९ रन बनाएका छन् । गिल विश्वकपकाे शुरुवातमा फिट थिएनन् तर उनले ६ खेल खेल्दै २ सय १९ रन बनाएका छन् ।एकदिवसीयतर्...