मोतिहारी-चितवन ग्यास पाइपलाइनको भयो शिलान्यास

पर्सा : मोतिहारी-चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तार कार्य शुरु गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा संकेत पिल्लर गाडी औपचारिक रूपमा सो कार्य प्रारम्भ गरेका हुन्। मोतिहारी-चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज-चितवन पेट्रेलियम पाइपलाइनको विस्तारसमेत हुने भएको छ। अमलेखगञ्जबाट चितवनको लोथरसम्म करीब

सम्बन्धित सामग्री

अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट

अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै पहिलो लिक्विड (तरल) अक्सिजन ग्यास प्लान्टको भर्चुअल माध्यमबाट आइतबार शिलान्यास गरेका हुन् । सो ग्यास प्लान्ट भने रूपन्देहीको रोहिणी गाउँपालिकास्थित सिमरहवामा स्थापना गरिनेछ ।अक्सिजन ग्यास प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभावले धेरै समस्या झेल्नुपरेको स्मरण गर्दै अब यो प्लान्टको स्थापनाले अक्सि

रुपन्देहीमा लिक्विड अक्सिजन प्लान्ट शिलान्यास

३० जेठ, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा लिक्विड अक्सिजन प्लान्ट बन्ने भएको छ । परासी–भैरहवा सडक खण्ड अन्तर्गत धकधईस्थित शंकर ग्यास उद्योगले एक अर्ब रुपैयाँ लगानीमा लिक्विड अक्सिजन प्लान्ट स्थापना गरेको हो । उक्त प्लान्टले दैनिक …

प्रधानमन्त्रीद्वारा रूपन्देहीमा रहेको अक्सिजन ग्यास प्लान्ट उद्घाटन

काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले रूपन्देहीमा रहेको अक्सिजन ग्यास प्लान्ट उद्घाटन गरेका छन्। नेपालमै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास प्रधानमन्त्री ओलीले भर्चुवल रुपमा आज गरेका हुन्। शिलान्यासलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अक्सिजनमा आत्मनिर्भरता कायम गर्ने प्रयास सह्रानीय भएको बताए। २०६० सालमा काठमाडाैंको बालाजु औद्योगिक क्षेत्रमा १०० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरेकोमा त्यसले अपुग भएपछि नवलपरासीको देवचुलीमा २५० क्युबिक मिटर प्रतिघण्टा र ८० क्य

‘सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !’

सरकार ! तेरो पानीजहाज लैजा चुच्चे रेल लैजा तेरो स्मार्ट–सिटी लैजा समृद्धिको भेल लैजा तेरो उद्घाटन लैजा, शिलान्यास लैजा पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा

‘सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !’

सरकार ! तेरो पानीजहाज लैजा चुच्चे रेल लैजा तेरो स्मार्ट–सिटी लैजा समृद्धिको भेल लैजा तेरो उद्घाटन लैजा, शिलान्यास लैजा पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी औपचारिकरूपमा विस्तार कार्य प्रारम्भ गर्नुभएको हो ।

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास

९ कात्तिक, पर्सा । मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी औपचारिकरूपमा सो कार्य प्रारम्भ …

सुर्खेतमा ग्यास प्लान्ट बन्ने

सुर्खेतको भेरीगंगा नगरपालिका १० मा ग्याँस प्लान्ट बन्ने भएको छ । वषौँदेखि बाँके र कैलालीलगायतका जिल्लाबाट खाना पकाउने एलपी ग्यास आयात हुँदै आएकोमा पहिलो पटक प्लान्टसहितको ग्यास उद्योग बन्ने भएको हो । वर्षा ग्यास उद्योगको बुधबार शिलान्यास गरिएको छ ।