औरही गाउँपालिकामा जसपालाई झटका : उपाध्यक्षले गरे कांग्रेसमा प्रवेश

सिरहा - सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । जसपाबाट उपाध्यक्षमा निर्वाचित उनी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेपछि जसपालाई ठूलो झटका लागेको छ । गत स्थानीय तहको निर्वाचनमा उनी औरही गाउँपालिकामा उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका थिए ।  ...

सम्बन्धित सामग्री

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा कांग्रेस विजयी

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसमा प्रकाश तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो ।तिवारीले ५ हजार २९१ मत ल्याउँदा गुरुङले ३ हजार ३४७ मत ल्याउनु भएको छ । यस्तै, उपप्रमुखमा पनि कांग्रेसकै सपना गुरुङ […]

दुहुँ गाउँपालिकामा एमालेका नरेन्द्र बहादुर वडाल विजयी

दार्चुलाको दुहुँ गाउँपालिकामा नेकपा एमालेका नरेन्द्र बहादुर वडाल विजयी भएका छन्। नेपाली कांग्रेसमा पुलेन्द्रबहादुर कार्कीलाई ९० मतान्तरले पराजित गर्दै वडाल विजयी भएका हुन्।

दुहुँ गाउँपालिकामा एमालेका नरेन्द्र बहादुर वडाल विजयी

दार्चुलाको दुहुँ गाउँपालिकामा नेकपा एमालेका नरेन्द्र बहादुर वडाल विजयी भएका छन्। नेपाली कांग्रेसमा पुलेन्द्रबहादुर कार्कीलाई ९० मतान्तरले पराजित गर्दै वडाल विजयी भएका हुन्।...

औरही गाउँपालिकामा जसपालाई झटका : उपाध्यक्षले गरे कांग्रेसमा प्रवेश

सिरहा - सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । जसपाबाट उपाध्यक्षमा निर्वाचित उनी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेपछि जसपालाई ठूलो झटका लागेको छ । गत स्थानीय तहको निर्वाचनमा उनी औरही गाउँपालिकामा उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका थिए ।  ...

नेकपा विप्लव निकट विद्यार्थी नेता कांग्रेसमा प्रवेश

बासुदेव शर्मा, जाजरकोट । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादीका भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनका सचिवालय सदस्य, कर्णाली प्रदेश संयोजक प्रेम बहादुर शाही नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेस जाजरकोटले बारेकोट गाउँपालिकामा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शाहीले कांग्रेसमा प्रवेश गर्नु भएको हो  । नेपाली कांग्रेस जाजरकोटले बिहीबार बारेकोटमा […]

बन्दिपुर कांग्रेसमा कडा प्रतिस्पर्धा हुने, यी हुन् अध्यक्षका आकांक्षी

तनहुँ, ३ फागुन । सरकारले आगामी बैशाख ३० गते स्थानीय चुनाबको मिति घोषणा गरेको छ। चुनाव नजिकिदै गर्दा तनहँुको बन्दिपुर गाउँपालिकामा राजनीतिक चहलपहल सुरु भएको छ । विभिन्न दलहरु जनताको घर–घरमा पुगेर टोल समिति गठन देखि आफ्नो पार्टीको एजेण्डा बाड्न थालेका छन् । बन्दिपुर काङ्ग्रेस गाउँपालिकाको अध्यक्ष पदको उमेदवारका दाबी गर्नेहरु करिब १२ जना देखिएका […]

पाणिनी गाउँपालिका उपाध्यक्ष एमाले छाडेर कांग्रेसमा प्रवेश

अर्घाखाँची – २०७४ सालको पालिका चुनावमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।  नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आज साेमवार दुर्गाफाँटमा गरेकोे आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गाैतमसहित अन्यलाई पार्टीमा प्रवेश गराउनुभएको हो । गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । नेकपा एमाले, नेकपा माओवादीका केही नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।  यस आमसभामा महामन्...

मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना काँग्रेसमा प्रवेश

मकवानपुरको विकट कैलाश गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

झापा कांग्रेसमा नेता सिटौला निकटको वर्चश्व

झापा : नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत झापाका स्थानीय तहमा निर्वाचित पदाधिकारीमा नेता कृष्णप्रसाद सिटौला निकट समूह निकटको वर्चश्व रहेको छ। १५ वटा स्थानीय तहमध्ये १४ मा सिटौलानिकट समूहका उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको गृह नगर मेचीनगरमा मात्र शर्मा समूहका उम्मेदवारले जितेका छन्। त्यहाँ सिटौला प्यानलका उम्मेदवार कोही थिएन।शनिवार र आइतबार भएको अधिवेशनमा कचनकवल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिबारी गाउँपालिका र झापा गाउँपालिकामा निर्विरोध नेतृत्व चय