एमालेबाट निर्वाचित उपाध्यक्षलाई कांग्रेस प्रवेश गराउँदै गगनले भने– चुनावसम्म १५ लाखलाई ल्याउँछौं

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षको मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनसम्म १५ लाख मतदातालाई कांग्रेसमा ल्याउने बताएका छन् । कांग्रेसको १४औं महाधिवेशनबाट १५ लाख मतदाता थप गर्ने संकल्प भएको उनले बताए । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतमलाई नेपाली कांग्रेसमा प्रवेश गराउन आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस प्रवेशको राष्ट्रिय अभियान नै शुरू गर्न लागेको बताए । ‘आजबाट नयाँ राष्ट्रिय अभियान शुरू भयो । सयौं, हजारौं मतदातालाई कांग्रेसमा ल्याउँ...

सम्बन्धित सामग्री

दल फेरिरहने नै शक्तिशाली

२०७४ सालमा अभिषेकप्रताप कांग्रेस प्रवेश गरेर आफ्नो पुरानो क्षेत्र समेटिएको कपिलवस्तु ३ बाट उम्मेदवार भए। उनले चुनाव जिते। यसरी दलबदलबाट पनि अभिषेकप्रतापको शक्ति क्षीण भएको छैन।...

भुवन कांग्रेस पस्दा जिया बालेनतिर खुलिन्, अनमोल के गर्लान् ?

काठमाडौं । स्थानीय चुनाव नजिकिंदै गर्दा कलाकार पनि पार्टी र उम्मेदवारको पक्षमा विभाजित हुन थालेका छन् । कतिपयले चाहिं चुनावलाई लिएर मौनता साँधिरहेका छन् । कलाकारको घरभित्रै पनि चुनावलाई लिएर मत विभाजन हुन थालेको छ । अभिनेता भुवन केसीको घर यस्तो एउटा उदाहरण हुनसक्छ । गत सोमबार केसी खुलेरै कांग्रेस प्रवेश गरे । भुवन कांग्रेस […]

माओवादीबाट निर्वाचित वडाध्यक्षसहित लोसपाका क्षेत्रीय सभापति कांग्रेस प्रवेश

७ वैशाख, कलैया । बाराको महागढीमाई नगरपालिकाका २ जना वडाध्यक्षसहित नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीका स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा माओवादीबाट चुनाव जितेका वडा नं. ४ वडा अध्यक्ष कृष्णमुरारी यादव पनि छन् । यस्तै तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडा नं. ५ का वडाध्यक्ष बनेका […]

निर्वाचनको दुःखः प्रतिनिधित्व मतदाताको, स्वार्थ चन्दादाताको

गुट पाल्नुपर्ने र चुनाव जित्नुपर्ने जस्ता कारण देखाएर निरन्तर ठूला भ्रष्टाचारमा संलग्न भइरहने हो भने न त लोकतन्त्रको कुनै अर्थ रहन्छ न त राजनीतिक दलको नै । त्यसैले निर्वाचन प्रणालीलाई सर्वसाधारण मतदाताको पहुँच र पकडमा फिर्ता गर्दै लोकतान्त्रिक अस्तित्वलाई जीवन्त र प्रभावकारी बनाउन सम्वद्ध सबै पक्षले पहलकदमी लिन ढिला गर्नुहुँदैन ।

कांग्रेस प्रवेश गरे कन्हैका कुमार

जेएनयू छात्र संघका पूर्व अध्यक्ष तथा सीपीआईबाट विहारको बेगूसरायबाट लोकसभामा चुनाव लडेका कन्हैका कुमार मंगलबार कांग्रेस प्रवेश गरेका छन्। कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले उनलाई दिल्लीमा पार्टी प्रवेश गराए। गुजरातका...

कन्हैया कुमारलाई स्वागत गर्न कांग्रेस पार्टी कार्यालयमा भव्य तामझाम !

चर्चित कम्युनिस्ट युवा नेता कन्हैया कुमार मंगलवार भारतीय कांग्रेस पार्टी प्रवेश गर्दैछन् ।  कम्युनिस्ट पार्टीबाट बिहार प्रदेशमा लोकसभा चुनाव लडिसकेका कन्हैया गुजरात प्रदेशका सांसद जिग्नेश मेवाणीसँगै कांग्रेस प्रवेश गर्दैछन् । केहीबेरमा राजधानी नयाँदिल्लीस्थित कांग्रेस पार्टी कार्यालयमा दुवै नेतालाई स्वागत गरिँदैछ । भारतीय सञ्चारमाध्यमका अनुसार कन्हैयाको स्वागत समारोह हुने पार्टी कार्यालयमा भव्य तामझामको व्यवस्था गरिएको छ । पार्टी कार्यालयबाहिर पोस्टर टाँसिएका छन् भने मञ्च सजावट गरिएको छ । पार्टी कार्यालयमा कांग्रेस नेता ...

उपमेयर लडेकी खडायतसहित ४१ जना कांग्रेसमा प्रवेश, पूर्वमन्त्री बडूले गरे स्वागत

दार्चुला । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट चुनाव लडेकी माधवी धामी खडायत कांग्रेस प्रवेश गरेकी छिन् । जिल्लाको शैल्यशिखर नगरपालिकाको उपमेयर लडेकी माधवी धामी खडायत कांग्रेस प्रवेश गरेकी हुन् ।