प्रभु बैंककाे नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

 काठमाडौँ– आज होटेल भ्याली भ्यु, वीरेन्द्रनगर, सुर्खेतमा (एएसडीपी) को लाभग्राहीका लागि प्रभु बैंक लि. द्वारा विकसित नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष आइएफएडी को आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम हो । कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी […]

सम्बन्धित सामग्री

प्रभु बैंकद्वारा विकसित नयाँ कर्जा सेवासम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ। प्रभु बैंक लिमिटेडले विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सोमबार होटेल भ्याली भ्यु, वीरेन्द्रनगर, सुर्खेतमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रभु बैंकका CBCO सुनिल राना लगायत कर्णाली प्रदेश अन्र्तगतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

‘महिला स्वरोजगार हुनुपर्छ’

महिला सुरक्षा, अधिकार, उद्यमशीलताका कुरा र सूचनाको हकमा महिलाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्वमा यौन हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवसको अवसरमा तारा मण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले संस्था मार्फत आफूहरूले महिलाको हितमा विगत लामो समयदेखि काम गर्दै आएको बताइन् । ‘महिलाहरूले कुनै व्यवसाय गर्न बैंकबाट कर्जा निकाल्नुपर्यो भने श्रीमानको हस्ताक्षर समेत आवश्यक पर्ने रहेछ ।