इलाम : नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप २०२२ सम्पूर्ण तयारी पूरा भएको छ। आगामी भदौ २१ गतेबाट असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफको सम्पूर्ण तयारी पूरा भएको हो।अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला साफको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ।पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फाको नयाँ कार्य समितिको आयोजनामा महिला साफ पहिलो प्रतियोगिता हो। यसअघि पाँचौँ संस्करण समेत नेपालले नै विराटनगरमा आयोजना गरेको थियो। एन्फाका वरिष्ठ उपाध्यक