बाबुराम एक्लै चुनाव लड्ने

वाम तालमेलमा सहभागी भएको नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिन्ह ‘आँखा’ लिएर निर्वाचनमा जाने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा, गोरखावासीलाई यस्तो अपिल

काठमाडौं, १७ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा गरेका छन् । ०६४ देखि लगातार गोरखाबाट चुनाव लड्दै आएका र जितेका बाबुरामले यसपटक चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले चुनाव नलड्नु भनेको राजनीति छोड्नु नभएको पनि उल्लेख गरेका छन् । प्रिय गोरखा, २०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा […]

चुनाव लड्ने कि नलड्ने भन्ने विषयमा परामर्श गर्दै बाबुराम

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् । यसअघि गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी मंसिर ४ गते प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा–२ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव […]

चुनाव नलड्नेबारे बाबुराम भन्छन्- सबै नेता चुनावदेखि चुनावसम्म अल्झिनुहुँदैन

१३ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसाप)का अध्यक्ष डा. बाबुराम भट्टराईले सबै नेताहरू चुनावदेखि चुनावसम्म अल्झिएर बस्न नहुने बताएका छन् । अनलाइनखबरमा प्रकाशित ‘प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम’  शीर्षकको समाचार ट्वीट गर्दै डा. भट्टराईले विहीबार बिहान भनेका छन्,  ‘विश्व/नेपालका समाजवादी आन्दोलनका अनुभवबाट सिकेर अगाडि बढ्ने हो भने हामीले आउट अफ बक्स गएर सोच्ने/गर्ने आँट […]

प्रचण्ड, माधव नेपाल, बाबुराम र बामदेवको एउटै चुनाव चिन्ह के होला

काठमाडौं, २ भाद्र । सत्ता गठबन्धनभित्रका वामपन्थी दलहरु एकजुट हुन लागेका छन् । प्रचण्ड र बामदेव गौतम एउटै चिन्हमा चुनाव लड्ने सहमति बनिसकेको छ । कम्युनिस्ट सिद्धान्त त्यागेका डा. बाबुराम भट्टराई पनि प्रचण्डसँग एउटै चुनाव चिन्हमा जाने सहमति गरिसकेका छन् । प्रचण्डले माधव नेपालसँग पनि एउटै चुनाव चिन्हमा जाने प्रक्रिया बढाइसकेका छन् । यसका लागि […]

माओवादीको चिह्नमा चुनाव लड्दै बाबुराम

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।माओवादीको मंगलबार बसेको स्थायी समितिको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले समाजवादी पार्टीलाई आफूहरूको चुनाव चिह्न प्रयोग […]

वामदेव र बाबुराम माओवादीको चुनाव चिह्न लिएर चुनाव लड्ने

काठमाण्डाै - आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा  पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले भट्टराई र गौतमलाई आफ्नो चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथाैडामा चुनाव लड्नका लागि स्वीकृति दिएको बताउनु ...

बाबुराम र वामदेव हँसिया हथौडाबाट चुनाव लड्ने

काठमाडौं : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन्।आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। ‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो। त्यसको

बाबुराम र वामदेवलाई चुनाव चिह्न प्रयोग गर्न दिने माओवादी केन्द्रको निर्णय

आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव […]

मंसिरमा चुनाव गर्नेगरी अगाडि बढौँ : बाबुराम

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव मंसिरसम्म सार्ने प्रस्ताव गरेका छन् ।  उनले मंगलवार ट्वीटरमा एक स्टाटस लेख्दै संसद र प्रदेशसभाबाट प्रस्ताव पारित गरेर चुनाव मंसिरमा सार्ने र मंसिरसम्म सबै चुनाव सक्नेगरी अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले थला परेको अर्थतन्त्र र लोकतन्त्रलाई ध्यान दिएर मंसिरमा चुनाव गर्नु उपयुक्त हुने बताए । यसअघि उनले कानून संशोधन गरेर संविधान र कानूनको विरोधाभास मेटाउनुपर्ने , ५ वर्ष पुगेका पालिकालाई ६ महिना कामचलाउ अध...