सञ्जय कार्कीरौतहट । नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा निर्वाचनको मतगणनामा अग्रता हासिल गर्नु भएको छ । उहाँले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा ८२१५ मत प्राप्त गर्नुभएको छ । उहाँका लाई नेकपा एमालेका अजय गुप्ताले ७५३१ मतले पाइरहनु भएको छ ।