एजेन्सी । ‘फिल्म द केरला स्टोरी’ को कुल कलेक्सन ६८ करोड ८६ लाख भारतीय रुपैयाँ पूरा भएकाे छ । फिल्मले छैटौं दिन बुधबार १२ करोड कमाई गरेर शानदार प्रदर्शन गरेको थियाे । भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले जसरी कमाइ गरिरहेको छ, त्यस अनुसार छिट्टै १०० करोड क्लबमा सामेल हुन सक्ने सम्भावना बताइएको छ । वैशाख […]
एजेन्सी । भारतीय अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ ले पहिलो दिनमा नै फितलो कमाई गरेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले रिलिजको पहिलो दिन १५ करोड ८१ लाख भारतीय रुपैयाँकाे व्यापार गरेको हो । तर, फिल्मकाे बाँकी विवरण भने आएको छैन् । ईदको अवसरमा रिलिज भएको यो सलमानको अहिलेसम्मको सबैभन्दा […]
एजेन्सी । भारतीय अभिनेता रणवीर कपुर र अभिनेत्री श्रद्धा कपुर अभिनित फिल्म ‘तू झुठी मैं मक्कार’ ले ७० करोभन्दा बढिको कमाई गरिरहेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । मार्च ८ मा प्रदर्शन भएको फिल्मले अब १ सय करोडको क्लबमा प्रवेश गर्ने तयारी गरिरहेको छ । फिल्मले पहिलो दिन […]
एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित फिल्म ‘दृश्यम २’ले पाँच दिनमा ८६ करोड ४९ लाख भारतीय रुपैयाँ कमाई गरेको छ । फिल्म रिलिज भएको ५ दिन बितिसक्दा पनि फिल्मले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । अजयसँगै तब्बु, श्रिया शरण र अक्षय खन्नाको मुख्य भूमिका रहेको फिल्म गत शुक्रबार अर्थात् १८ नोभेम्बरमा रिलिज भएको […]
सूरज बडजात्या निर्देशित फिल्म ‘उचाइँ’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । पहिलो सोमबारको टेस्टमा यो फिल्मले ओपनिङ डेमा पनि बढी कमाई गरेको छ । ८ सय स्क्रिनमा मात्रै प्रदर्शन हुन लागेको यो चलचित्रको कमाई रिलिजपछि दिनप्रतिदिन बढ्दै गएकाले आश्चर्य छ । फिल्मले पहिलो दिन १ करोड ६५ लाखको व्यापार गरेको थियो । जहाँ […]
एजेन्सी । नेपालमा छायांकन गरिएको सूरज बडजात्याद्वारा निर्देशित फिल्म ‘उचाई’ ले दुई दिनमा झण्डै साढे ५ सय करोड करोड भारतीय रुपैयाँ कमाई गरेको छ । भारतीय संचार माध्यमका अनुसार दुई दिनमा फिल्मले ५.४५ करोड आम्दानी गरेको छ । पहिलो दिनको कलेक्सन करिब १.२ करोड भारतीय रुपैयाँ गरेको थियो भने दोस्रो दिन झण्डै शतप्रतिशत बृद्धि गर्दै […]
एजेन्सी । भारतीय अभिनेता वरुण धवनद्वारा अभिनित फिल्म ‘जुगजुग जियो’ ले २ दिनमा २१ करोड भारतीय रुपैयाँ कमाएको छ । गत शुक्रबार अर्थात २४ जुनदेखि प्रदर्शनमा आएको फिल्म ‘जुगजुग जियो’ बक्स अफिसमा राम्रो कमाई गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । फिल्मले सुरुको दिन कमाई त्यती राम्रो नगरेपनि दोस्रो दिन राम्रो कमाई गरेको छ । […]
एसएस राजामौलीको बहुप्रतीक्षित फिल्म आरआरआरले पहिलो दिन लगभग १८ करोड (भारतीय रुपियाँ) कमाई गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । साउथ फिल्मका सुपरस्टार जुनियर एनटीआर र रामचरण साथै बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म आरआरआरले विश्वभरबाट कमाई गरिरहेको छ ।बाहुबलीपछि फिल्म आरआरआर निर्माण गरेका राजामौलीको यो फिल्मले विश्वभर तारिफ मात्रै होइन बम्बर कमाई पनि गरिरहेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले अमेरिका, क्यानडा, बेलायत र अष्ट्रेलिया लगायतका देशहरुमा सर्वा
एजेन्सी । बलिउड फिल्म ‘द कश्मीर फइल्स’ ले बक्स अफिसमा निकै राम्रो कमाई गरेको छ । यो फिल्मले रिलिज भएको चौँथो दिन ४२ करोड भारतीय रुपैयाँ कमाई गरेको थियो भने पाँचौँ दिन ५० करोड भारतीय रुपैयाँ कमाई गरेको छ । निर्देशक विवेक अग्निहोत्रीको निर्देशनमा बनेको यो फिल्म ११ मार्च देखि सिनेमा हलमा प्रदर्शन भएको थियो […]