रियल म्याड्रिडलाई लेभान्टेको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदा साविकको उपविजेता रियल म्याड्रिड लेभान्टे भ्रमणमा निस्कँदैछ । खेल लेभान्टेको मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ । घरेलु मैदानमा रियललाई स्तब्ध पार्दै लेभान्टे ला लिगाको नयाँ सिजनमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । लेभान्टेले पहिलो खेलमा क्याडिजसँग १–१ गोलको बराबरी खेलेको थियो […]

सम्बन्धित सामग्री

रियल म्याड्रिड फाइनलमा

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी भ्यालेन्सियाको चुनौती टाइब्रेकरमा पन्छाउँदै साविक विजेता रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिदा रियलले बाजी मारेको हो […]

च्याम्पियन्स लिग फाइनल : रियललाई लिभरपुलको ‘वेग’ रोक्ने चुनौती

युरोपियन क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधिका रूपमा हेरिने च्याम्पियन्स लिग फुटबलको फाइनल शनिबार राति पेरिसमा हुँदैछ। इंग्लिस जाइन्ट लिभरपुल सातौँपटक युरोपियन च्याम्पियनस लिगको उपाधि दौडमा रहँदा स्पेनिस जाइन्ट रियल म्याड्रिड १४ औं पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ।योर्गेन क्लोपको लिभरपुलले जारी सिजन महत्त्वपूर्ण उपाधि जित्यो तर उसले कीर्तिमानी सिजनका सबै चार उपाधि जित्ने लक्ष्यमा भने म्यानचेस्टर सिटी बाधक बन्यो। १ अंकले प्रिमियर लिग गुमाएको लिभरपुल सिजनको प्रतिष्ठित

चेल्सीलाई पराजित गर्दै रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं : रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा डिफेन्डिङ च्याम्पियन चेल्सीसँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ५-४ गोल अन्तरको नतिजा निकाल्दै रियल म्याड्रिड सेमिफाइनलमा पुगेको हो। यसअघि पहिलो लिगमा रियल म्याड्रिड ३-१ गोल अन्तरले विजयी भएको थियो। दोस्रो लिगमा भने रियललाई उसको घरेलु मैदानमा चेल्सीले कडा चुनौती दिएको थियो। ३-० ले पछि परेको अवस्थामा रियल म्याड्रिडले खेलमा कमब्याक गर्दै खेललाई अतिरिक्त समयमा लगेर गोल गर

रियलविरुद्ध पिएसजी : फाइनल अघिको फाइनल

एजेन्सी– रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच बुधबार राती च्याम्पियन्स लिग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ । घरेलु मैदानमा पिएसजीको सामना गर्दा रियलसँग पहिलो लेगको नतिजा उल्टाउनु पर्ने चुनौती हुनेछ । अन्तिम १६ को पहिलो लेगमा पिएसजीले रियललाई १–० ले हराएको थियो । युवा स्ट्राइकर केलियन एमबाप्पेले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै […]

रियल म्याड्रिडलाई सेरिफको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज (बुधबार) राति स्पेनिस क्लब रियल म्याड्रिडले मोल्दोभाको एफसी सेरिफको सामना गर्दैछ । खेल सेरिफको मैदानमा राति १ः४५ बजे हुनेछ । सेरिफविरुद्ध मैदानमा उत्रदा रियल म्याड्रिड सचेत हुनेछ । किनकि रियल म्याड्रिड घरमै सेरिफसँग २–१ ले स्तब्ध बनेको थियो । रियल उक्त हारको बदला लिदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने […]

रियलमा भिनिसियसका चुनौती

एजेन्सी – ब्राजिली विंगर भिनिसियस जुनियर प्रतिभावान खेलाडी हुन् । तर, स्पेनिस महारथी रियल म्याड्रिड आएपछि उनले रियलमा सोचेअनुरुपको खेल्न नसक्ने आँकलन गरिएको थियो । जतिबेला भिनिसियस रियलमा अनुबन्ध भएको थियो, त्यतिबेला उनको भविष्य उज्यालो देखिएको थिएन । यो सिजन (२०२१–२२) मा भिनिसियसले आफुलाई थप प्रमाणित गरेका छन् । २१ वर्षीय भिनिसियसले प्रशिक्षक कार्लाे एन्सेलोटीको […]