रियलविरुद्ध पिएसजी : फाइनल अघिको फाइनल

एजेन्सी– रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच बुधबार राती च्याम्पियन्स लिग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ । घरेलु मैदानमा पिएसजीको सामना गर्दा रियलसँग पहिलो लेगको नतिजा उल्टाउनु पर्ने चुनौती हुनेछ । अन्तिम १६ को पहिलो लेगमा पिएसजीले रियललाई १–० ले हराएको थियो । युवा स्ट्राइकर केलियन एमबाप्पेले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै […]

सम्बन्धित सामग्री

मेस्सी पिएसजी फर्किए

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को विजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सी अन्तत: आफ्नो क्लब पेरिस सेन्ट जर्मेन फर्किएका छन् । गत महिना कतारको दोहामा सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । फ्रान्सेली क्लब पिएसजीसँग सम्झौताको अन्तिम वर्षमा रहेका मेस्सीले उपाधिको खुसियाली मनाउन बिदा लिएका थिए । फाइनलमा आफ्नै […]

मेसी र एम्बाप्पे एकै ‘म्यान’ मा दुई तरवार, सँगै रहलान्?

विश्वकपको उपाधिमा फाइनल होडमा एकअर्का विरुद्ध भिडेका लियोनेल मेसी र केलिएन एम्बाप्पे व्यावसायिक रूपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आवद्ध छन्। शनिबारमात्र मेसीले पिएसजीमा सम्झौता रहँदा नै थप लम्ब्याउने बताइसकेका छन्। एम्बाप्पेले पनि यसअघि नै पिएसजीमा सम्झौता लम्ब्याइसकेका छन्। तर पछिल्लो समय यी दुई खेलाडीबीचको सम्बन्धलाई लिएर एकै टिममा रहन नसक्ने अनुमानहरू गरिँदैछ। तर […]

एम्बाप्पले क्लब फुटबलमा फर्किए

काठमाडाैं  । कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका हुन । लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी […]

क्लब फुटबलमा फर्किए एम्बाप्पले

काठमाडौं – हालै सम्पन्न कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन्। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन्। एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका हुन। लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा […]

एम्बाप्पे क्लब फुटबलमा फर्किए

काठमाडौं । कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका हुन । लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी […]

मेस्सीले पिएसजी डेब्युका लागि अझै प्रतीक्षा गर्नुपर्ने

लियोनल मेस्सीका समर्थकहरु चाडैं उनले पिएसजीबाट खेलेको हेर्न आतुर छन् । तर प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बे्रस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा राखेका छैनन् । यस खेलमा नेइमार र लियनद्रो पेरेडेस पनि मैदानमा हुनेछैनन् । कोपा अमेरिकाको फाइनल खेलमा सहभागी हुन परेका कारण उनीहरुले पनि प्रिसिजनको तयारी गर्न पाएका थिएनन् । अब लिग वानको चौथो खेलमा स्टेडे डि रेइम्सविरुद्ध मेस्सी मैदानमा उत्रनसक्ने अपेक्षा गरिएको छ । यसै महिना बार्सिलोनासँगको २१ वर्षे सम्बन्ध टुंग्याएर छाडे

फ्रेन्च कपको उपाधि पिएसजीले जित्यो

काठमाडौं :  फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले  जितेको छ।  बुधबार राति भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले पछिल्लो सात वर्षमा छैटौँपटक उपाधि उचालेको हो। अवे मैदानमा भएको खेलमा पिएसजीका लागि १९ औँ मिनेटमा आइकार्डी र ८१ औँ मिनेटमा केलियन एमबाप्पे गोल गरे।  पहिलो गोलका लागि सहयोगका गरेका एमबाप्पेले आफ्नो गोल भने एन्डल डी मारियाको सहयोगमा गरेका हुन्।

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रच्यो इतिहास

युरोपेली च्याम्पियन्स लिग फुटबलमा पहिलोपटक म्यानचेस्टर सिटीले फाइनल यात्रा गरेको छ । पेप गार्डी ओलाको प्रशिक्षणमा रहेको सिटीले पेरिस सेन्ट जर्माइनलाई समग्रमा ४/१ ले हरायो ।पहिलो लिगमा अघिल्लो साता २ /१ ले विजयी भएको सिटीले मंगलबार दोस्रो लेग २ / ० ले जित्यो । सिटीबाट रियाद महरेजले दुबै गोल गरे ।निकै दबाबमा रहेको पिएसजी दोस्रो हाफमा एन्जल डि मारियाले ६९ मिनेटमा रातो कार्ड खाएपछि कमजोर देखिएको थियो ।

पिएसजी भर्सेस म्यानचेस्टर सिटी : अवसर गुमाउन नहुने गार्डीओलाको तर्क

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओलाले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने अवसरलाई कुनै हालतमा गुमाउन नहुने बताएका छन् । सिटीले सेमिफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा मंगलबार पेरिस सेन्ट जर्माइन (पिएसजी) को सामना गर्दैछ र यस खेल बराबरीमा रोकिए वा पिएसजी १–० ले विजयी भएको अवस्थामा पनि सिटी नै फाइनल पुग्नेछ । पहिलो लेगमा सिटीले पिएसजीलाई उसैको घरेलु मैदानमा २–१ ले हराएको थियो । सिटीका तर्फबाट केभिड डुु ब्रुयाने र रियाद महरेजले गोल गरेका थिए । यस अग्रताका कारण सिटीको मनोबल उच्च

सिटीमाथि लियोनको रोमाञ्चक जित

फाइनल प्रवेशका लागि आरबी लिपजिग र पेरिस सेन्ट जर्मन (पिएसजी) तथा लियोन र बायर्नबीच प्रतिस्पर्धा हुनेछ।